Mon. Jun 17th, 2019

Pabil News

Dhading Media

२८ डीएसपी एसपीमा बढुवा (नामावलीसहित)

३० जेठ, काठमाडौं

नेपाल प्रहरीका २८ जना डीएसपी एसपीमा बढुवा भएका छन् । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

यसअघिको बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ ।बढुवा सूचीको एक नम्बरमा अच्युतम प्रसाद पुडासैनी छन् । दुई नम्बरमा प्रताप कुमार गुरुङ र तीन नम्बरमा विश्व अधिकारी छन् ।

२०७५ जेठ ३० गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.