Thu. Mar 28th, 2024

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे


२२ असोज, अमेरिका –

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे निर्वाचित भएका छन् ।

अमेरिकामा सम्पन्न प्रथम महाधिवेशनले पाण्डेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा भक्त गुरुङ र उर्मिला श्रेष्ठ, महासचिवमा विकास कडेल, सचिवमा विनोद गौली, कोषाध्यक्षमा रमा खतिवडा चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा पुष्पराज खतिवडा, टकबहादुर रुवाली, गणेश लम्साल, भुवन सिम्खडा, कमल ढुवाडी, कुमार घले, नारायणचन्द्र सुवेदी, राममल्ल ठकुरी, निरजकुमार अमात्य, रामचन्द्र कोइराला, उत्तम धमला, शम्भू कडरिया चयन भएका छन् ।

२०७५ असोज २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: