१९ मंसिर, धादिङ –
धादिङको गजुरी गाउँपालिका अन्तर्गत वडा नम्बर ६ जरे खेतमा बेवारीसे शब फेला परेको छ । अन्दजी ४५ वर्षको एकजना पुरुषको शब त्रिशुलीको किनारमा फेला परेको हो ।
हेर्दा बाहुन क्षेत्री जस्तो देखीने र छाला खुईलिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । उक्त शबको घटना मुचुल्का गरी पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाईएको प्रहरीले जनाएको छ ।
२०७५ मंसिर १९ गते प्रकाशित
About The Author
Loading...