Today: May 23, 2019

होटल जीविका एण्ड हुक्काबारलाई वेटर आवश्यकता

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ३ पुछारबजारमा सञ्चालनमा रहेको होटक जीविका एण्ड हुक्काबारलाई २ जना वेटरको आवश्यक परेकाले इच्छुक व्यक्तिहरुलाई सम्पर्कका लागि हार्दिक अनुरोध गरिन्छ ।

होटल जीविका एण्ड बार
नीलकण्ठ नगरपालिका – ३ धादिङबेसी पुछारबजार
सम्पर्क  : ०१०५२०३०३
मोबाईल नम्बर : ९८४१३१२४४४

२०७६ बैशाख १० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट