Today: May 23, 2019

धादिङ केन्द्रविन्दु भएर ५.२ रेक्टरको भूकम्प


११ बैशाख, धादिङ –

धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार बुधबार बिहान६ बजेर २९ मिनेट जादाँ धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

भूकम्पको धक्का धादिङ लगायत राजधानी उपत्यका, नुवाकोट लगायतका ठाउँमा महशुस गरिएको छ ।

२०७६ बैशाख ११ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट