Today: May 23, 2019

वैदेशिक रोजगारीमा जाने नेपाली ३८ प्रतिशतले घट्यो


११ बैशाख, काठमाडौं –

स्वदेशमा रोजगारीका अवसर सिर्जना भएको नदेखिए पनि वैदेशिक रोजगरीमा जानेको संख्या घटेको छ ।

गत साउनदेखि फागुनसम्मको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८ प्रतिशतले घटेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालीका लागि आकर्षक मानिएका अधिकांश गन्तव्यमा जानेको संख्या घटेको छ । पछिल्लो तथ्यांकअनुसार मलेसिया, कतार, साउदी अरब, बहराइन, ओमनमा कामको खोजीमा जाने नेपालीको संख्या घटेको हो । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

२०७६ बैशाख ११ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट