Fri. Mar 29th, 2024

नेकपामा नयाँ तरंग : ९ नेता, ९ खेमा

१८ जेठ, काठमाडौँ –


नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।

प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन रु अब ५, ६ दिन मात्रै चल्छ ।’

बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।


२०७६ जेठ १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: