Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

यस्तो देखियो मेयर कप पुरस्कार वितरण (फोटो फिचर)

मेयर कप उद्घाटन समारोह

नीलकण्ठ नगरपालिका मेयर कप को प्रथम संस्करण सम्पन्न भएको छ । सवैखाले प्रतियोगीताको पुरस्कार वितरण गरिएसंगै प्रथम मेयर कप सम्पन्न भएको हो । न्यु किवो बार्डिङ स्कुलको ब्यवस्थापनमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको मेयर कपको पुरस्कार वितरण समारोह यस्तो देखियो । सवै तस्विरहरु : मनिष दुवाडी

भलिवल छात्र तर्फ उत्कृष्ट खेलाडी धादिङ बोर्डिङका राजकुमार तामाङ
भलिवल छात्र तर्फ सात्वना स्थान हाँसिल गरेको एड्भान्स एकेडेमी
भलिवल छात्र तर्फ तृतिय भएको नीलकण्ठ माद्यमिक विद्यालय
भलिवल छात्र तर्फ द्धितिय भएको पशुपति माद्यमिक विद्यालय
भलिवल छात्र तर्फ प्रथम भएको धादिङ बार्डिङ
भलिवल छात्रा तर्फ उत्कृष्ट भएकी पन्चकन्या कि सुस्मिता श्रेष्ठ
भलिवल छात्रा तर्फ सान्वता भएको धादिङ बार्डिङ उच्च मावि
भलिवल छात्रा तर्फ तृतिय भएको प्रकाश माद्यमिक विद्यालय
भलिवल छात्रा तर्फ द्धितिय भएको एड्भान्स एकेडेमी
भलिवल छात्रा तर्फ प्रथम भएको पन्चकन्या माद्यमिक विद्यालय
फुटवल तर्फ द्धितिय भएको साँकोष युवा क्लव
फुटवल तर्फ प्रथम भएको धादिङ फुटसल एकेडेमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.