Sat. Apr 20th, 2024

सैनिक विमान दुर्घटनामा पाँच जवानको मृत्यु

२० असोज,  भारत –

भारतीय सैनिक विमान दुर्घटना हुँदा पाँच जवानको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रवार अरुणाचल प्रदेशमा भएको विमान दुर्घटनामा भारतीय वायुसेनाका पाँच जवानको मृत्यु भएको हो ।

एमआई–१७ भी५ हेलिकप्टर एयर मेन्टेनेन्स मिसनका क्रममा बिहान सबा ६ बजे दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारणका बारेमा सुनिश्चित गर्न कोर्ट अफ इन्क्वायरी गठन गरिएको छ ।

२०७४ असोज २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: