Fri. Mar 29th, 2024

विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

५ मंसिर, काठमाण्डौ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बढाएको छ ।
कात्तिक २४ गतेबाट विप्लव समुहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसमा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु देखिएको भन्दै आलोचना बढेको थियो । रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाईते भएका थिए ।,
नागरिक दैनीकबाट ।
२०७४ कार्तिक ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: