Today: December 19, 2018

बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट २६ अर्ब


७ मंसिर, काठमाडौँ–

जलविद्युत् आयोजनाको पूर्वाधारबाट २६ अर्ब रुपैयाँ संकलन भएको छ ।

सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिलेसम्म २६ अर्ब रुपैयाँ संकलन भएको हो ।

स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्ने भनेर इन्धनबाट सो रकम संकलन गरिँदै आएको भए पनि सरकारले सो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।

२०७५ मंसिर ७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट