Today: October 24, 2017

ग्यालरी

  • भिन्तुना र्‍याली

    भिन्तुना र्‍याली

    नेपाल संवत ११३८ को अवसरमा झिगु नेवा समाजले धादिङबेसी बजारमा निकालेको भिन्तुना र्‍याली । तस्विर पाविल

    पुरा पढ्नुहोस्
  • धुनीबेसी गोल्डकप

    धुनीबेसी गोल्डकप

    धुनीबेसी गोल्डकपको उपाधि हात पारेपछि खुसीयाली मनाउँदै धुनिबेसी बच्छलादेबी समूह । तस्विर : सरिता श्रेष्ठ/पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • किसान पुरस्कृत

    किसान पुरस्कृत

    विभिन्न विधामा पुरस्कृत पछि सामुहिक फोटो खिचाउँदै धादिङका किसान तथा कृषि समूहहरु । खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यलय धादिङले पुरस्कृत गरेको हो । तस्विर : पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • कामको सम्मान

    कामको सम्मान

    कृषि तथा खाद्य सुरक्षा र आर्थिक विकासको क्षेत्रमा कलम चलाए बापत पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुँदै अर्जुन श्रेष्ठ । उनी नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका सदस्य हुन् । तस्विर पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • हेर्ने कि सफा गर्ने

    हेर्ने कि सफा गर्ने

    धादिङबेसी बजार सरसफाई हेर्नेको भीड । नीलकण्ठ नगर क्षेत्रभित्र गरिने सरसफाईमा स्थानीयले हेरेरै टारिदिन्छन् । तस्विर पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • रक्तदान जीवनदान

    रक्तदान जीवनदान

    प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रगत दान गरिदै । तस्विर : पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • दुखद खबर

    दुखद खबर

    धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषस्थित पशुपति डाडामा भएको बस दुर्घटना । गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बस दुर्घटना भएको हो । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज

    पुरा पढ्नुहोस्
  • दिवसमा प्रभातफेरी

    दिवसमा प्रभातफेरी

    विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय धादिङले धादिङबेसी सदरमुकाममा निकारेको प्रभातफेरीमा उपस्थित सहभागीहरु । तस्विर : पाविलन्यूज डटकम

    पुरा पढ्नुहोस्
  • खुसीको कुरा

    खुसीको कुरा

    ताल्ती गोल्डकपको उपाधि जितेपछि लबाङ युबा क्लब । धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तीमा उज्यालो युवा क्लबको आयोजनामा प्रतियोेगीता भएको थियो । तुलसीजंग थापा

    पुरा पढ्नुहोस्
  • प्रविधिको विकास

    प्रविधिको विकास

    धादिङका ग्रामिण विद्यालयमा निशुल्क कम्प्युटर र इन्टरनेट सेवा । प्रेम सागर फाउण्डेशन, दि प्रेम रावत फाउण्डेशन र हिमालय चिल्ड्रेन च्यारिटीले धादिङका ३ वटा र मकवानपुरको एउटा माद्यमिक विद्यालयमा निशुल्क कम्प्युटर ल्याव स्थापना तथा इन्टरनेट सेवा सुचारु गरिदिएको छ ।तस्विर पाविल

    पुरा पढ्नुहोस्

ताजा अपडेट