Today: February 23, 2019

देश /समाज

  • धादिङमा प्रहरीसंग एक दिन कार्यक्रम सुरु

    धादिङमा प्रहरीसंग एक दिन कार्यक्रम सुरु

    १० फागुन, धादिङ जिल्ला प्रहरी कार्यालय धादिङले आजदेखि प्रहरीसंग एक दिन कार्यक्रम सुरु गरेको छ । समुदाय प्रहरी साझेदारी विद्यालय सम्पर्क समिती अन्तर्गत विद्यालयका विद्यार्थी शिक्षकहरु संग प्रहरी संग एक दिन कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यलयमा हुने विभिन्न गतिवीधीहरु प्रहरीले गर्ने कामहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको थियो । […]

    पुरा पढ्नुहोस्
  • प्रहरीले समातेको ३ सय ६९ किलो चरेस जलाएर नष्ट (भिडीयो सहित)

    प्रहरीले समातेको ३ सय ६९ किलो चरेस जलाएर नष्ट (भिडीयो सहित)

    १० फागुन, धादिङ प्रहरीले समातेको ३ सय ६९ किलो चरेस जलाएर नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय धादिङले माघ २७ गते गजुरीबाट समातेको ३ सय ६० किलो चरेस र ९ किलो गाँजा जलाएर नष्ट गरेको हो । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे , प्रहरी उपरिक्षक राजकुमार बैदावार सहितको टोलीले शुक्रबार बरामद भएका गाँजा चरेस […]

    पुरा पढ्नुहोस्
  • कर्मचारी समायोजन विधेयक पारित

    कर्मचारी समायोजन विधेयक पारित

    ९ फागुन, काठमाडौं राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्त ‘नेपालको […]

    पुरा पढ्नुहोस्
  • बागलुङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४

    ८ फागुन, बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । ध१ज ७९१ नंको जीपप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए । दुर्घटनामा १२ […]

    पुरा पढ्नुहोस्
  • धादिङबेसी–सल्यानटार सडकखण्ड : मुआब्जा कुर्दै स्थानीय

    धादिङबेसी–सल्यानटार सडकखण्ड : मुआब्जा कुर्दै स्थानीय

    ८ फागुन, धादिङ – निर्माणाधिन धादिङबेसी सल्यानटार आरुघाट सडकखण्डको स्तरोन्नतिका नाममा जनताले सास्ती व्यहोर्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोको समस्या व्यहोर्दै आइरहेका स्थानीयहरु अहिले मुआब्जा कुर्दै बसिरहेका छन् । भएका जग्गाजमिन र घर समेत सडकले खाइदिएपछि आफूलाई आउने मुआब्जा समेत पाउन सकेका छैनन् । नीलकण्ठ नगरपालिका वडा नं ९ का स्थानीय डीलबहादुर […]

    पुरा पढ्नुहोस्
  • धादिङको गजुरीमा घुम्ती शिवीर सम्पन्न, ६०० जनाले सेवा लिए

    धादिङको गजुरीमा घुम्ती शिवीर सम्पन्न, ६०० जनाले सेवा लिए

    ७ फागुन, धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नं ५ च्याङलीमा संचालन गरिएको घुम्ती शिबिर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, गजुरी गाउँपालिका र समग्र सेवा विकास केन्द्रको संयुक्त आयोजनामा संचालन गरिएको शिविर हिजोबाट सञ्चालन भएको थियो । शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली वितरण, माटो परिक्षण, अपागंता परिचयपत्र वितरण, पोषण सम्बन्धी जानकारी, पशुको […]

    पुरा पढ्नुहोस्
  • आज प्रजातन्त्र दिवस,धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

    आज प्रजातन्त्र दिवस,धादिङमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै

    ७ फागुन, धादिङ – नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज (मंगलबार) प्रजातन्त्र दिवस मनाइँदैछ । १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झना गर्दै ६९ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । २००७ साल फागुन ७ मा आन्दोलनमार्फत ल्याइएको प्रजातन्त्र नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग भएको नेताहरुले […]

    पुरा पढ्नुहोस्
  • आज स्वस्थानीको साङ्गे, शाली नदीलगायतमा भक्तजनको भीड

    आज स्वस्थानीको साङ्गे, शाली नदीलगायतमा भक्तजनको भीड

    ७ फागुन, धादिङ – हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास छ ।सत्ययुगमा हिमालयकी […]

    पुरा पढ्नुहोस्
  • धादिङको बुङचुङमा करेन्ट लागेर एकजनाको मृत्यु

    धादिङको बुङचुङमा करेन्ट लागेर एकजनाको मृत्यु

    ६ फागुन, धादिङ – धादिङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धलेक गाउँपालिका वडा नं ५ बुङचुङमा विजुलीबाट पानी तताउने क्रममा करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ । सोमबार दिउँसो नुहाउनका लागि आफ्नै घरको बाथरुममा जडान गरिएको इलेक्ट्रिक बोर्डमा तार जोडि पानी तताउने क्रममा करेन्ट लागेर घाईते भएकी २७ वर्षिय विष्णु श्रेष्ठको […]

    पुरा पढ्नुहोस्
  • धादिङको गजुरीमा घुम्ती शिविर संचालन, स्थानीयलाई सहज

    धादिङको गजुरीमा घुम्ती शिविर संचालन, स्थानीयलाई सहज

    ६ फागुन, धादिङ– धादिङको गजुरी गाउँपालिका वडा नं ५ च्याङलीमा घुम्ती शिविर संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, गजुरी गाउँपालिका र समग्र सेवा विकास केन्द्रको संयुक्त आयोजनामा संचालन गरिएको शिविर भोलिसम्म संचालन हुनेछ । शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली वितरण, माटो परिक्षण, अपागंता परिचयपत्र वितरण, पोषण ससम्बन्धी जानकारी, पशुको गोबर जाँच साथै औषधी […]

    पुरा पढ्नुहोस्
  • ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    ‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल

    ५ फागुन,काठमाडौं लोक गायक पशुपति शर्माले आफ्नो पछिल्लो गीत ‘लुट्न सके लुट कान्छा’ सामाजिक सञ्जाल यु–ट्युबबाट हटाएपछि सामाजिक सञ्जालमा अनेकथरी टिप्पणी आएका छन् । विहीबारमात्र सार्वजनिक भएको व्यंग्यात्मक गीत दुई दिन नवित्दै शनिबार युट्युबाट गायक पशुपति शर्माले हटाएका हुन् । तर उनका फ्यानहरुले भने गीत फेसबुक र युट्युबमै भाइरल बनाएका छन् । उनले कसैलाई आक्षेप […]

    पुरा पढ्नुहोस्
  • धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु, एक घाईते

    धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु, एक घाईते

    ३ फागुन, धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको थाक्रे गाउँपालिका वडा नम्वर १ एक्लेफाँटमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ । भने एकजना घाईते भएका छन् । सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८९२४ नम्बरको ग्रामीण यातायातको बसले काठमाण्डौंबाट गल्छी तर्फ आउदै गरेको बा ४२ प ५९२८ नम्बरको मोटरसाईकललाई शुक्रबार […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट