Today: August 15, 2018

प्रमुख समाचार

  • भूकम्पपछि धादिङमा १८ हजार ९ सय घर निर्माण सम्पन्न

    भूकम्पपछि धादिङमा १८ हजार ९ सय घर निर्माण सम्पन्न

    ३० साउन, धादिङ – भूकम्प गएको तीन वर्ष बितिसक्दा धादिङमा १८ हजार ९ सय ४० घर निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्किएको घरको सर्वेक्षणपछि ७७ हजार ७ सय ६१ लाभग्राहीको सूची तय भएको थियो । हालसम्म ७० हजार १ सय ५५ जनाले पहिलो किस्ता बापतको रकम लगेका छन् । त्यस्तै ५४ हजार ४९ जनाले […]

    पुरा पढ्नुहोस्
  • नुवाकोटमा बस दुर्घटना,२० जना घाईते

    नुवाकोटमा बस दुर्घटना,२० जना घाईते

    ३० साउन,नुवाकोट नुवाकोटमा मिनी ट्रकलाई साइड दिँदा सडकबाट बस खसेर २० जना घाइते भएका छन् ।सदरमुकाम विदुरतर्फ आउँदै गरेको ना २ ख २८०४ नम्बरको बस ढुंगेचौतारो भन्ने ठाउँमा सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । विपरीत दिशाबाट आउँदै गरेको मिनी ट्रकलाई साइड दिन लाग्दा सडकको छेउ भासिएर बस दुर्घटना भएको प्रहरीको भनाइ […]

    पुरा पढ्नुहोस्
  • ‘चि मुसी चि’ जोडी अलिशा र शुनिल यस्तो अबस्थामा बाटोमा भेटिए (हेर्नुस भिडियो)

    ‘चि मुसी चि’ जोडी अलिशा र शुनिल यस्तो अबस्थामा बाटोमा भेटिए (हेर्नुस भिडियो)

    ३० साउन, धादिङ– नेपाली आधुनिक र गजल गायनमा स्थापित गायक जगदिश समालको फरक शैलीको नयाँ गीत सार्वजनिक गरिएको छ । मङ्गलबार ‘बाडुली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द, धनु ज्ञाङमी९मगर०को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन समावेश छ । फरक शैलीमा तयार भएको गीतको भिडियोमा सुनिल क्षेत्री र अलिशा शर्मालाई […]

    पुरा पढ्नुहोस्
  • विद्युत् प्राधिकरणको नाफा अर्बमाथि

    ३० साउन, काठमाडौं – नेपाल विद्युत  प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपितभन्दा बढी आम्दानी गर्ने देखिएको छ । गत आवमा प्राधिकरणले एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने देखिएको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा सात अर्ब ८६ करोड थियो […]

    पुरा पढ्नुहोस्
  • कतारमा नेपाली युवकको मृत्यु

    ३० साउन, काठमाडौं – कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ । तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा […]

    पुरा पढ्नुहोस्
  • इटलीमा मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु

    इटलीमा मोटरेबल पुल भत्किँदा २६ जनाको मृत्यु

    ३० साउन, काठमाडौं – इटलीमा मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । १ दर्जन हराइरहेका छन् । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको पुल मङ्गलबार विहान १० बजे भत्किएको हो । ४५ मिटर अग्लो पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

    पुरा पढ्नुहोस्
  • टेलिकमकी प्रवन्ध निर्देशक कामिनी बर्खास्त

    टेलिकमकी प्रवन्ध निर्देशक कामिनी बर्खास्त

    ३० साउन, काठमाडौं – नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई स्पष्टीकरण सोधिएको थियो ।   २०७५ […]

    पुरा पढ्नुहोस्
  • एसियाली खेलकुद : नेपाल जापानसँग १–० ले पराजित

    एसियाली खेलकुद : नेपाल जापानसँग १–० ले पराजित

    २९ साउन, धादिङ इन्डोनेसियामा भईरहेको १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबल अन्तरगत नेपाल पहिलो खेलमा जापानसंग पराजित भएको छ । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज साँझ सम्पन्न खेलमा एसियाली पावरहाउस जापानसँग १–० ले गोल अन्तरले नेपाल पराजित भएको हो । पछि परेको छ । खेलमा जापानले सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो […]

    पुरा पढ्नुहोस्
  • धादिङमा कारमा ढुङगा हान्ने दुईजना पक्राउ

    २९ साउन,धादिङ धादिङको सिद्धलेकमा गुडिरहेको कारमा ढुङगा हान्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका ५ बस्ने रोशन श्रेष्ठ र चितवन घर भएका ईश्वर पाण्डे रहेका छन् । काठमाडौँबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ६ च ४९९५ नम्बरको नीजि कारमा मंगलबार दिउँसो ढुङगा प्रहार गरेको प्रहरीले जानकारी दिए […]

    पुरा पढ्नुहोस्
  • दोहोरो रुपमा लगाइएका कर हटाउन सरकारलाई निर्देशन

    २९ साउन, काठमाडौं – संसदको अर्थ समितिले संघ, प्रदेश र स्थानीय तहमा जथाभावी र दोहोरो रुपमा लगाइएका कर हटाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले नागरिकमाथि ठूलो आर्थिक भार पर्ने गरी लगाइएका दोहोरो कर खारेज गर्न निर्देशन दिएको हो । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग […]

    पुरा पढ्नुहोस्