Today: July 16, 2018

विचार/विश्लेषण

  • “फेसबुके डेभलपमेन्ट”

    “फेसबुके डेभलपमेन्ट”

    तिलक घिमिरे (निर्मल)– “स्थानीय तहको निर्वाचन पश्चात् मुलुकमा १४ वर्ष देखि रिक्त जनताका असली प्रतिनिधिहरु आउँछन् वर्षौ देखि कर्मचारीतन्त्रबाट शासित हुुनपरेको वाध्यात्मक परिस्थितिबाट मुक्ति पाइनेछ, गाउँगाउँमा, टोलटोलमा सिंहदरबारको सेवा सुविधा उपलब्ध हुनेछ, अनि विकास निर्माणले यति ठुलो फड्को मार्नेछ कि अबको ५ वर्ष भित्रमा मुलुकमा कायापलट नै भएर सबै जनता खुसी र सुखी भई जीवनयापन […]

    पुरा पढ्नुहोस्
  • वातावरण संरक्षण महत्व र चुनौती

    वातावरण संरक्षण महत्व र चुनौती

    हेमनाथ खतिवडा – नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन् । विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन् । काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन् । […]

    पुरा पढ्नुहोस्
  • ३३ प्रतिशत बन्यो सस्तो भाषण

    ३३ प्रतिशत बन्यो सस्तो भाषण

    सुनिता मैनाली आजकल निकै नै लाकप्रीय र बहसको बजार पाएको छ ३३ प्रतिसतले । थाहा नपाउने कोहिपनी छैन जस्तो लाग्छ । धादिङको एउटा गाउमा एक जना लगभग ७० बर्ष पार गरीसक्नु भएको आमा जो साक्षर हुनुहुन्न, भन्दै हुनुहुन्थो, नानी अहिले त ३३ प्रतिसत भन्छन, यो भन्दा बढि के चाहियो ? तर ३३ प्रतिसत के हो […]

    पुरा पढ्नुहोस्
  • सरकार र बजेट

    सरकार र बजेट

    माधव गुरुङ – इतिहासमै पहिलोपटक वामपन्थी विचारधारा बोकेको स्पष्ट बहुमत सहितको स्थीर सरकार गठन भएका कारण शक्तिशाली सरकारको तर्फबाट प्रश्तुत हुने पहिलो बजेटका सवालमा आम चासो र उत्सुकताका वीच गएको १५ गते मंगलवारका दिन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्ष ०७५.७६का लगी रु.१३ खर्ब १५ अर्ब १६ करोड १७ लाख को अनुमानित बजेट सार्वजनिक गरे । […]

    पुरा पढ्नुहोस्
  • कृषि बालीहरुमा प्रयोग गरिने बिषादीहरुबारे जानकारीहरु

    कृषि बालीहरुमा प्रयोग गरिने बिषादीहरुबारे जानकारीहरु

    समिर एस्बी. मगर – विषादीः वीउ, विरुवा, रुख, पशु पंक्षी, मानव स्वास्थ्य, निर्माण क्षेत्र आदिमा लाग्ने शत्रुजीवहरुलाई रोक्ने, हटाउने, नियन्त्रण गर्ने, व्यवस्थापन गर्ने र नाश गर्ने लक्ष्य राखी प्रयोग गरिने विषालु पदार्थलाई नै विषादी भनिन्छ । आर्थिक उपार्जन र उपभोगको लागि लगाईएका कुनै पनि वोट विरुवा, बाली नाली आदिमा विभिन्न किसिमका रोग, कीरा, झारपात, मुसा […]

    पुरा पढ्नुहोस्
  • “हामी कहिले मान्छे बन्न पाउने ?”

    “हामी कहिले मान्छे बन्न पाउने ?”

    गायत्री खतिवडा गजुरी गाउँपालिकाको एक अपाङ्ग महिलामाथी श्रीमानले अरु थप दुई जना श्रीमति विवाह गरे । जेठी श्रीमति तर्फ २ सन्तान छन् । माइली ल्याएको एक वर्ष पछि अर्को कान्छि विवाह गरे । जेठी श्रीमतिको नागरिकता, विवाहदर्ता छैन । बच्चाको जन्मदर्ता पनि छैन । उनी शारिरीक अपाङ्ग छिन् । सानैमा एउटा खुट्टा पोलिएको र पछि […]

    पुरा पढ्नुहोस्
  • मोदीको नेपाल भ्रमणका अन्तर्य

    मोदीको नेपाल भ्रमणका अन्तर्य

    माधव गुरुङ दुई दिने राजकीय भ्रमण तालिका बनाएर नेपालको तेस्रो पटक भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण यस अघिका दुई भ्रमण भन्दा अलि बढी विवादित तर चर्चा बटुल्न सफल भएकोछ । अत्यन्त छाटो तर व्यस्त कार्यतालिका सहित नेपाल आएका मोदीको भ्रमण विवाद र चर्चाका कारण सञ्चार माध्यममा प्रमुख स्थान पाउन सफल रह्यो । भारतीय प्रधानमन्त्रीको […]

    पुरा पढ्नुहोस्
  • संविधान संशोधन वर्ष !

    संविधान संशोधन वर्ष !

    लक्की चौधरी – लामो छलफल र संवादको रस्साकसीपछि देशको मूलकानून ‘संविधान’ २०७२ असोज ३ मा जारी त भयो, विवादमुक्त हुन सकेन । तराई र मधेसकेन्द्रीत दलले संविधानमा आफ्नो माग सम्बोधन नभएको आरोप लगाए । अद्यापि लगाइरहेकै छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा मधेसमूलकै पुत्र डा. रामवरण यादवले संविधान पुस्तिका धोगेर राष्ट्रपतिको हैसियतले नयाँ संविधान जारी […]

    पुरा पढ्नुहोस्
  • फर्केर हेर्दा वर्ष २०७४, उत्साह र उमंगको वर्ष

    फर्केर हेर्दा वर्ष २०७४, उत्साह र उमंगको वर्ष

    शिवराज भण्डारी  – शनिबार २०७५ सालको सुरुवाती दिन । नयाँ सालनयाँ वर्षसँगै प्रत्येक नेपालीमा खुसी र हौसला छाएको छ । देश विदेशमा रहेका नेपालीहरुले नयाँ वर्षलाई हर्षउल्लासका साथ स्वागत गरेका छन् । त्यसो त भर्खरै बिदाई गरिएको २०७४ साल उत्साह, उमंग र नयाँ संभावनाको वर्ष हुन पुग्यो । विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र […]

    पुरा पढ्नुहोस्
  • विद्यालय भर्ना अभियान र शिक्षामा सुधारको खाँचो

    विद्यालय भर्ना अभियान र शिक्षामा सुधारको खाँचो

    राजाराम शर्मा – नयाँ शैक्षिक सत्रका लागि बाल कक्षादेखि १० सम्म भर्ना अभियान सुरु भएको छ । अभियानमा सबै शिक्षा कार्यालय, विद्यालय तहका शिक्षक र विद्यालय व्यवस्थापन समिति जुटेका छन् । उमेरका हिसाबले ५ वर्षभन्दा माथिका बालबालिकालाई विद्यालयमा भर्ना गरिनेछ । सरकारले  शै क्षिक वर्ष २०७५ को  नारा ‘हामी सबै को  इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ लाई […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट