Today: July 16, 2018

समाचार

  • विश्वकप फूटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

    विश्वकप फूटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

    ३१ असार, धादिङ – विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसमा भएको अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आइतबार फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरे । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए […]

    पुरा पढ्नुहोस्
  • स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक : मुख्यमन्त्री पौडेल

    स्थानीय तहका अस्पतालमा आँखा उपचार केन्द्र आवश्यक : मुख्यमन्त्री पौडेल

    ३१ असार, चितवन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल सञ्चालन गर्ने तयारी गरेको बताउँदै पौडेलले ती अस्पतालमा आँखा उपचार केन्द्र खोल्न आवश्यक रहेको बताए । नेपाल नेत्रज्योति संघ चितवन शाखाको २० […]

    पुरा पढ्नुहोस्
  • रेडियो धादिङ संचालन संस्था ग्रामीण संचार सहकारीको एघारौँ वार्षिक साधारणसभा धादिङबेसीमा

    रेडियो धादिङ संचालन संस्था ग्रामीण संचार सहकारीको एघारौँ वार्षिक साधारणसभा धादिङबेसीमा

    ३१ असार, धादिङ – रेडियो धादिङ १०६ मेगाहर्ज संचालन संस्था ग्रामीण संचार सहकारी संस्था लिमिटेडको एघारौँ वार्षिक साधारणसभा धादिङबेसीमा सम्पन्न भएको छ । २०६३ साल भदौ २३ गतेदेखि ग्रामीण क्षेत्रका जनताका लागि जनताद्धारा नै संचालन गर्नेगरि सामुदायिक रेडियोको माध्यामबाट सुचनाको हकको लागि स्थापित गर्ने उद्देश्यले स्थापना भएको ग्रामीण संचार सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभाले […]

    पुरा पढ्नुहोस्
  • हरियो मकै खाँदा हुने फाइदा

    हरियो मकै खाँदा हुने  फाइदा

    ३१ असार, धादिङ – मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । बजारमा पाइने फूलमकै वा पपकर्न खान स्वादिलो पनि हुन्छ । तर घरैमा मकै उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ । कोलेस्ट्रोल मकैमा भिटामिन सी, केरोटेनाइड […]

    पुरा पढ्नुहोस्
  • बन्दीपुरमा केबुलकार बन्ने

    बन्दीपुरमा केबुलकार बन्ने

    ३१असार, तनहुँ – तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो । ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले जानकारी दिए । […]

    पुरा पढ्नुहोस्
  • रुस विश्वकपको फाइनल आज : फ्रान्स र क्रोएसियामध्ये कसले मार्ला बाजी ?

    रुस विश्वकपको फाइनल आज : फ्रान्स र क्रोएसियामध्ये कसले मार्ला बाजी ?

    ३१ असार, धादिङ – रुसमा जारी विश्वकप फुटबलको अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन्। फाइनल खेल नेपाली समय अनुसार आइतबार राति पौने ९ बजे रुसको लुजनिकी स्टेडियममा सुरु हुनेछ। फ्रान्स यसअघि सेमिफाइनलमा बेल्जियमलाई १-० ले पराजितगर्दै फाइनल प्रवेश गरेको टोली हो। क्रोएसियाभने इंगल्याण्डलाई २-१ ले पराजितगर्दै फाइनलमा पुगेको थियो । […]

    पुरा पढ्नुहोस्
  • सप्तकोशीमा २९ ढोका खुल्ला

    सप्तकोशीमा २९ ढोका खुल्ला

    ३१ असार, इनरुवा पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको […]

    पुरा पढ्नुहोस्
  • सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशनमा प्रेम गीत ‘जता हेर्छु केवल तिमी’

    सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशनमा प्रेम गीत ‘जता हेर्छु केवल तिमी’

    ३१ असार, धादिङ – घरबाट व्रिटिस लाहुरे बन्ने भनेर हिँडेका एक जमानाका वलवान वडी विल्डर अनि अति लोकप्रिय अभिनेता धिरेन शाक्य अब म्यूजिक भिडियोमा पनि खरो छाप छोड्ने गरी जुर्मुराएर देखा परेका छन् ।अभिनेता धिरेन शाक्यले चलचित्रमा जतिपनि अभिनय गरे ती सबै तारिफयोग्य र उत्तिकै चर्चित त छँदैछ । फेरी फिल्मलाईन छोडेर म्यूजिक भिडियोमा ओर्लिएको […]

    पुरा पढ्नुहोस्
  • बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    ३० असार,काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले निर्देशनात्मक पत्र पठाउँदै वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्ने भएकाले देशभरका स्वास्थ्य संस्थाका […]

    पुरा पढ्नुहोस्
  • आज इङल्याण्ड र बेल्जियम बिच खेल हुँदै

    आज इङल्याण्ड र बेल्जियम बिच खेल हुँदै

    ३० असार, रसिया रसियामा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो स्थानका लागि आज बेल्जियम र इङल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार आज राती पौने ८ बजे सेन्ट पिटरर्सवर्ग रंगशालामा यी दुईबीचको खेल हुनेछ । लिगचरणमा समूह ‘जी’ मा रहेका यी दुई टोली नकआउट चरणमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा बेल्जियमले इङल्याण्डलाई १–० […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट