Today: October 22, 2018

अन्र्तराष्ट्रिय

  • क्रिमियाको कलेजमा अन्धाधुन्ध गोली प्रहार हुदाँ १९ जनाको मृत्यु

    क्रिमियाको कलेजमा अन्धाधुन्ध गोली प्रहार हुदाँ १९ जनाको मृत्यु

    १ कात्तिक,  काठमाडौँ – क्रिमियाको एउटा क्याम्पसमा अन्धाधुन्ध गोली प्रहार हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ भने केही घाइते भएका छन् । क्रिमियाको केर्च पोलिटेक्निक क्याम्पसमा अध्ययनरत १८ वर्षीय भ्यादिस्लाभ रोसल्याकोभले आफ्ना साथीहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । साथीहरुको हत्यापछि उनले पुस्तकालयमा पुगेर आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेको रुसी अधिकारीहरुले जनाएका छन् । […]

    पुरा पढ्नुहोस्
  • बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

    बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

    २५ असोज, बंगलादेश – बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा […]

    पुरा पढ्नुहोस्
  • अस्ट्रेलिया जाने नेपाली अब गाउँमा बस्नुपर्ने

    अस्ट्रेलिया जाने नेपाली अब गाउँमा बस्नुपर्ने

    २३ असोज, सिड्नी – अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भए पनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक १।६ प्रतिशत रहेको छ । यो जनसंख्या वृद्धिदर आर्थिक सहयोग तथा विकास संगठन ९ओईसीडी०मा आबद्ध […]

    पुरा पढ्नुहोस्
  • धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे

    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे

    २२ असोज, अमेरिका – धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा दिवाकर पाण्डे निर्वाचित भएका छन् । अमेरिकामा सम्पन्न प्रथम महाधिवेशनले पाण्डेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा भक्त गुरुङ र उर्मिला श्रेष्ठ, महासचिवमा विकास कडेल, सचिवमा विनोद गौली, कोषाध्यक्षमा रमा खतिवडा चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा पुष्पराज खतिवडा, टकबहादुर रुवाली, गणेश […]

    पुरा पढ्नुहोस्
  • कंगोका तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

    कंगोका तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

    २१ असोज, धादिङ –   प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौँ मानिस घाइते हुनुका साथै ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति […]

    पुरा पढ्नुहोस्
  • अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

    अन्तर्राष्ट्रिय संस्थालाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

    २० असोज, काठमाडौं – पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था ९एनजीओ०हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ । पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ […]

    पुरा पढ्नुहोस्
  • अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते

    अमेरिकामा प्रहरी अधिकारीमाथि गोली प्रहार, १ को मृत्यु, ६ घाइते

    १८ असोज, काठमाडौं बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हो । बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

    पुरा पढ्नुहोस्
  • कतारमा डेढ सय नेपाली अलपत्र

    कतारमा डेढ सय नेपाली अलपत्र

    १८ असोज, धादिङ – कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा […]

    पुरा पढ्नुहोस्
  • ईण्डोनेशियामा भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

    ईण्डोनेशियामा भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

    १३ असोज, काठमाडौं – ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपको […]

    पुरा पढ्नुहोस्
  • अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते

    ६ असोज, अमेरिका अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट