Today: December 16, 2018

अर्थ/वाणिज्य

  • नेशनल माइक्रोफाइनान्सको नाफा १३ करोड ४६ लाख

    नेशनल माइक्रोफाइनान्सको नाफा १३ करोड ४६ लाख

    सरिता श्रेष्ठ / २९ मंसिर, धादिङ  – नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले १३ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा १५ प्रतिशतले वृद्धि भएको संस्थाले जनाएको छ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले हाल २ अर्व ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले […]

    पुरा पढ्नुहोस्
  • विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

    विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

    २९ मंसिर, काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो ।, आजको नागरिकदैनिकमा […]

    पुरा पढ्नुहोस्
  • केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

    केरुङ–काठमाडौँ रेलमार्ग रहने स्थानको निरीक्षण

    २६ मंसिर, काठमाडौं – रेल विभागका अधिकारी र नेपाल भ्रमणमा रहेको चीनको नेशनल रेल्वे अथोरिटीका अधिकारी टोलीले मंगलबार केरुङ काठमाडौँ रेलमार्गको स्थलगत निरीक्षण गरेको छ । टोलीले रसुवागढी, रसुवा, नुवाकोटका केही स्थानको भौगोलिक अवस्थाका बारेमा स्थलगत जानकारी लिएको हो । स्थलगत निरीक्षणमा रहनुभएका विभागका प्रवक्ता अमन चित्रकारले रेलमार्ग रहने स्थानको नेपाली र चिनियाँ प्राविधिक टोलीले […]

    पुरा पढ्नुहोस्
  • धादिङका विभिन्न पालिकाहरुमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    धादिङका विभिन्न पालिकाहरुमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    २१ मंसिर, धादिङ – छिमेक लघुवित्त वित्तीय सस्था धादिङवेसीको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंसिर १७ गतेदेखी २० गतेसम्म निलकण् २ सोह्रघर ज्वालामुखी १ साँदभन्ज्याङ र नलाङको ठाँटीमा र निलकण्ठ ३ धादिङबेसीमा संचालन भएको कार्यक्रम आज सम्पन्न भएको हो । बैङकका सदश्य तथा अबिभावकहरुलाई दिएको उक्त कार्यक्रममा जीवनचक्रका आधारमा पैसाको महत्वका बारेमा जानकारी […]

    पुरा पढ्नुहोस्
  • पेट्रोल र डिजेलको मूल्य घट्यो

    पेट्रोल र डिजेलको मूल्य घट्यो

    १७ मंसिर, धादिङ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सोमवार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ११२ र डिजेलरमट्टितेल ९९ रुपैयाँ कायम भएको छ। समायोजन गरिएको मूल्य सोमवार राति १२ बजेबाट लागु हुनेछ। हवाई इन्धन […]

    पुरा पढ्नुहोस्
  • सिद्धलेकमा मेगा बैंक नेपाल लिमिटेड धादिङको शाखा रहित बैंकिङ्ग सेवा संचालन

    सिद्धलेकमा मेगा बैंक नेपाल लिमिटेड धादिङको शाखा रहित बैंकिङ्ग सेवा संचालन

    १५ मंसिर, धादिङ – मेगा बैंक नेपाल लिमिटेडले धादिङको सिद्धलेक गाउँपालिका १ अन्तर्गत बैरेनीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रम गरेको छ । जिल्ला समन्वय समितीका सदस्य कृष्ण अर्यालले सो सेवाको उद्घाटन गरेका हुन् । घरदेखी वैंकसम्म पुग्न नसकेका नागरिकहरुलाई लक्षित गर्दै यस सेवा संचालनमा ल्याएको व्यवसायी प्रतिनिधी भगवान भट्टले बताए ।  यस सेवामा रकम […]

    पुरा पढ्नुहोस्
  • धादिङको चरौँदीमा कृषि, पर्यटन तथा औद्योगिक मेला सुरु

    धादिङको चरौँदीमा कृषि, पर्यटन तथा औद्योगिक मेला सुरु

    १४ मंसिर, धादिङ – ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङमा मेला सुरु भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा कृषि, पर्यटन तथा औद्योगिक मेलाको आयोजना गरिएको हो । धादिङ उद्योग वाणिज्य संघ, दक्षिण क्षेत्रिय समितिको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहआयोजनामा संचालन गरिएको […]

    पुरा पढ्नुहोस्
  • धादिङमा कृषि र पर्यटन मेला आजदेखि सुरु, प्रचण्डले उद्घाटन गर्ने

    धादिङमा कृषि र पर्यटन मेला आजदेखि सुरु, प्रचण्डले उद्घाटन गर्ने

    १४ मंसिर, धादिङ – ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङमा आजदेखि मेला सुरु हुँदैछ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा कृषि, पर्यटन तथा औद्योगिक मेलाको आयोजना गरिएको हो । धादिङ उद्योग वाणिज्य संघ, दक्षिण क्षेत्रिय समितिको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहआयोजनामा संचालन गरिएको […]

    पुरा पढ्नुहोस्
  • धादिङमा रिलायन्स लाइफ इन्सुरेन्सको शाखा

    धादिङमा रिलायन्स लाइफ इन्सुरेन्सको शाखा

    १२ मंसिर, धादिङ– धादिङ जिल्लामा रिलायन्स लाइफ इन्सुरेन्सले शाखा संचालनमा ल्याएको छ । औपचारिक रुपमा बुधबारदेखि शाखा कार्यलयबाट सेवा संचालनमा ल्याएको हो । धादिङबेसी बजार क्षेत्रमा राखिएको शाखाको एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कंडेलले संयुक्त रुपमा उद्घाटन गरे । जीवन बीमा सबैले अनिवार्य […]

    पुरा पढ्नुहोस्
  • जलविद्युत विकाससम्बन्धी अध्ययन गर्न संसदीय उपसमिति गठन

    जलविद्युत विकाससम्बन्धी अध्ययन गर्न संसदीय उपसमिति गठन

    १२ मंसिर, काठमाडौं संसदको अर्थ समितिले नेपालमा जलविद्युत विकाससम्बन्धी विभिन्न विषयमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । नेकपा सांसद घनश्याम भुसाल संयोजक रहेको समितिमा रामकुमारी झाँक्री, रामबाबु कुमार यादव, सरवत आरा खानम हलवाइनी र हरिराज अधिकारी सदस्य रहेका छन् । उपसमितिलाई जलविद्युत विकाससम्बन्धी नीतिगत, कानुनी, प्राविधिक, आर्थिकलगायत समग्र पक्षमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट