Today: May 23, 2019

कृषि/सहकारी/पर्यटन

  • पहिलो पटक सगरमाथाको उचाइ नाप्यो

    पहिलो पटक सगरमाथाको उचाइ नाप्यो

    ८ जेठ, काठमाडौं – नेपालले पहिलो पटक सगरमाथाको उचाइ नापेको छ । नेपालको सर्वे टोलीले बुधबार बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाइ नापेको हो । नापी अधिकृत खिमलाल गौतम, रविन कार्की र उनीहरुका गाइड नेपाल माउन्टेयरिङका प्रमुख छिरिङ जाङगु शेर्पा चुचुरोमा पुगेर सगरमाथाको नाप गरेको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता […]

    पुरा पढ्नुहोस्
  • सिद्धलेकका किसानद्धारा बाली तथा पशुपंक्षी बीमाको प्रभावकारी कार्यान्वयनको माग

    सिद्धलेकका किसानद्धारा बाली तथा पशुपंक्षी बीमाको प्रभावकारी कार्यान्वयनको माग

    ३ जेठ, धादिङ – धादिङको सिद्धलेकका किसानहरुले बाली तथा पशुपंक्षी बीमाको प्रभावकारी कार्यान्वयनको माग गर्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सिद्धलेक गाउँपालिकामा गठित जलेश्वरी रेडियो श्रोता समूहको पहलमा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । राज्य केन्द्र, प्रदेश र स्थानीय तह सरकारको रुपमा कार्य अगाडि वढाइरहेको सन्र्दभमा स्थानीय स्तरमा नागरिकका जनजीविका, आवश्यकता […]

    पुरा पढ्नुहोस्
  • ६५ आरोही सगरमाथाको चुचुरामा

    ६५ आरोही सगरमाथाको चुचुरामा

    ३ जेठ, सोलुखुम्बु – वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि सुरु भएको हो । मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका […]

    पुरा पढ्नुहोस्
  • धादिङमा रासायनिक मलको हाहाकार

    धादिङमा रासायनिक मलको हाहाकार

    १ जेठ, धादिङ – खेत रोपाइ गर्ने बेलामा प्रशस्त पानीको अभाव भएपनि जसोतसो रोपाइ गरेका किसानहरुलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ । सिमित ठाउँमा मात्र रोपाई गरेका किसानहरुलाई अहिले खेतमा हाल्ने युरिया मलको चरम अभाव हुन थालेको छ । मलको अभाव यसवर्ष मात्रै होइन, प्रत्येक वर्ष देखिने गर्दछ । किसानहरुले जसोतसो बाली लगाएपछि […]

    पुरा पढ्नुहोस्
  • यस्तो बन्नेछ धादिङको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिर

    यस्तो बन्नेछ धादिङको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिर

    धादिङ जिल्लाको ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र भैरवी मन्दिरको खाका तय भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ६ सुनौलाबजारमा रहेको मन्दिर २०७२ साल बैशाखमा आएको भूकम्पले भत्किएको थियो । सरदरमुकाम धादिङबेसीबाट १० किलोकिटरको दुरीमा रहेको मन्दिरको पुननिर्माणका लागि महायज्ञ समेत लगाइएको थियो । भैरवी मन्दिरको ऐतिहासिक महत्व के छ भनेर पत्ता लगाउन नसकेपनि केही […]

    पुरा पढ्नुहोस्
  • अवैधानिक रुपमा भारत निकासी हुँदै गरेको गाइ/गोरु नियन्त्रणमा

    अवैधानिक रुपमा भारत निकासी हुँदै गरेको गाइ/गोरु नियन्त्रणमा

    १९ बैशाख, धादिङ पृथ्वी राजमार्गको बाटो भएर भारततर्फ अवैधानिक रुपमा निकासी हुँदै गरेको १ ट्रक गाइ/गोरुलाइ प्रहरी र भेटेरीनरी अस्पताल धादिङले नियन्त्रणमा लिएको छ । धादिङको राजमार्ग क्षेत्रका गाउँ गाउँबाट कानुन विपरीत कुनैपनि कागजपत्र विना नै गाइ र गोरुहरुको अवैधानिक ओसार–पोसार भइरहेको विषयमा जनगुनासो आउन थालेपछि प्रहरीले सक्रियता बढाएको थियो । जनगुनासो पछि कडाइका साथ […]

    पुरा पढ्नुहोस्
  • धादिङका किसानको आकर्षण आधुनिक उपकरणमा

    धादिङका किसानको आकर्षण आधुनिक उपकरणमा

    सरिता श्रेष्ठ /१५ बैशाख, धादिङ – धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ सुविटारमा रामशरण त्रिपाठी पच्चीस वर्षदेखि कृषि पेशा अंगाल्दै आइरहेका छन् । पुस्तौदेखि मौसम अनुसारको तरकारी तथा खाद्यन्न बाली लगाउनु, गोडमेल गर्नु र बजारसम्म लैजानु उनको परिवारको पुख्यौली पेशा हो । पहिले पहिले घरपरिवार तथा छिमेकीहरुसँग आलोपालो गरेर गोरुले जोतेर खेती लगाउने उनले अहिले […]

    पुरा पढ्नुहोस्
  • धादिङको झण्डाचुलीमा राष्ट्रिय झण्डा फहराइयो, पदमार्ग खोल्न अध्ययन गरिने

    धादिङको झण्डाचुलीमा राष्ट्रिय झण्डा फहराइयो, पदमार्ग खोल्न अध्ययन गरिने

    २ बैशाख, धादिङ – महाभारत पर्वतश्रृङ्खला अन्तर्गत धादिङ र मकवानपुरको सिमा क्षेत्रमा रहेको झण्डाचुलीमा नेपालको राष्ट्रिय झण्डा गाडिएको छ । नयाँ वर्षको पहिलो दिन आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलद्वारा थाक्रे गाउँपालिका वडा नं. ३ मा रहेको झण्डाचुलीको चुचुरोमा झण्डोत्तलन गर्दै १५ मिटर अग्लो पोलमा नेपालको राष्ट्रिय झण्डा स्थापना गरिएको हो । पर्यटनको […]

    पुरा पढ्नुहोस्
  • हिमालबाट ४५ करोड बढी रोयल्टी संकलन

    हिमालबाट ४५ करोड बढी रोयल्टी संकलन

    १ बैशाख, काठमाडौँ–   यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन्। […]

    पुरा पढ्नुहोस्
  • सिद्धलेक गाउँपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टेलर वितरण

    सिद्धलेक गाउँपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टेलर वितरण

    २७ चैत, धादिङ – धादिङको सिद्धलेक गाउँपालिकाले किसानहरुलाई मिनि टेलर प्रदान गरेको छ । कृषिमा आधुनिकिकरण र व्यावसायीकरण गराउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा मिनि टेलर प्रदान गरेको हो । गाउँपालिकाभित्र रहेका किसानहरुलाई ६१ वटा मिनि टेलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । आधुनिक प्रविधिसँगै खेतबारी जोत्नका लागि हलो छाडेर आधुनिक उपकरणहरुको प्रयोग गर्न थालेका […]

    पुरा पढ्नुहोस्
  • ६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

    ६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

    २७ चैत, काठमाडौं – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा […]

    पुरा पढ्नुहोस्
  • धादिङको ढोलामा माटो परिक्षण शिविर, ८ सय किसानले जँचाए खेतबारीको माटो

    धादिङको ढोलामा माटो परिक्षण शिविर, ८ सय किसानले जँचाए खेतबारीको माटो

    ८ चैत, धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोलामा माटो परिक्षण शिविर संचालन गरिएको छ । अधिकाँश ब्यक्ति कृषिमा निर्भर रहेपनि कृषिजन्य पदार्थहरुको उत्पादनमा ह्रास आइरहेका बेला ४ नम्वर वडा कार्यलयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौँ’ भन्ने नाराका साथ आफ्नो वडाका सवै कृषकहरुको माटो परीक्षण गराएको छ । वडाबासीको जिविकोपार्जनको स्रोत कृषि […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट