Today: July 16, 2018

खेलकुद

  • विश्वकप फूटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

    विश्वकप फूटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले पराजित

    ३१ असार, धादिङ – विश्वकप फुटबल २०१८ को उपाधि फ्रान्सले हात पारेको छ । रुसमा भएको अन्तिम खेल अर्थात उपाधि भिडन्तमा आइतबार फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गरे । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए […]

    पुरा पढ्नुहोस्
  • आज इङल्याण्ड र बेल्जियम बिच खेल हुँदै

    आज इङल्याण्ड र बेल्जियम बिच खेल हुँदै

    ३० असार, रसिया रसियामा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो स्थानका लागि आज बेल्जियम र इङल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार आज राती पौने ८ बजे सेन्ट पिटरर्सवर्ग रंगशालामा यी दुईबीचको खेल हुनेछ । लिगचरणमा समूह ‘जी’ मा रहेका यी दुई टोली नकआउट चरणमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा बेल्जियमले इङल्याण्डलाई १–० […]

    पुरा पढ्नुहोस्
  • इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

    इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा

    २८ असार, धादिङ – इङ्ल्यान्डलाई स्तब्ध पार्दै क्रोएसिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा इङ्ल्यान्डलाई २–१ को गोल अन्तरले हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो । इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको थियो । तर उसको थप यात्रा क्रोएसियाले रोकिदिएको छ । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती […]

    पुरा पढ्नुहोस्
  • फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

    फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

    २७ असार, धादिङ – फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई १–० ले पराजित गर्दै फाइनल चरणमा पुगेका हुन् । सेन्ट पिटसवर्ग स्टेडियममा करिब ६० हजार दर्शकमाझ भएको पहिलो सेमिफाइनल भिडन्तमा खेलको ५१ औँ मिनेटमा गरेको गोल नै फ्रान्सलाई उपाधि नजिक पुर्याउन पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेपछि […]

    पुरा पढ्नुहोस्
  • विश्वकप सेमिफाइनलका खेल आजबाट सुरु, फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

    विश्वकप सेमिफाइनलका खेल आजबाट सुरु, फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा

    २६ असार, धादिङ – रसिया विश्वकपमा मंगलबारबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछ । पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । एकपटकको विश्वकप बिजेता फ्रान्स र ऐतिहासिक उपलब्धिको संघारमा रहेको बेल्जियमबीचको खेल, सेन्ट पिटर्सवर्ग रंगशालामा मध्यराती पौने १२ बजे सुरु हुनेछ । आजको विजेताले उपाधिका लागी भोली हुने ईङल्याण्ड र क्रोएसिया बीचको विजेतासँग प्रतिस्पर्धा […]

    पुरा पढ्नुहोस्
  • विश्वकपको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया, कसले पाउला उपाधि ?

    विश्वकपको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया, कसले पाउला उपाधि ?

    २४ असार, धादिङ – विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । २१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् । बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा […]

    पुरा पढ्नुहोस्
  • ब्राजिललाई हराउँदै बेल्जियम विश्वकपको सेमिफाइनलमा

    ब्राजिललाई हराउँदै बेल्जियम विश्वकपको सेमिफाइनलमा

    २३ असार, धादिङ –   केभिन डि ब्रुयेनको उत्कृष्ट प्रदर्शनको मदतमा पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको उसले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । शुक्रबार राति भएको खेलमा क्वार्टरपफाइनलमा बेल्जियमले बलियो टोली ब्राजिललाई २-१ गोल अन्तरले हराएको हो । […]

    पुरा पढ्नुहोस्
  • उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

    उरुग्वेलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

    २२ असार, धादिङ – पूर्व विजेता फ्रान्स रुसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा दुई पटकको उपाधि विजेता उरुग्वेलाई २-० गोलले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको हो।फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । फ्रान्सले पहिलो हाफको ४१औं मिनेटमा सुरुवाती अग्रता बनायो। एन्टोनियो ग्रिजम्यानको फ्रिकिकमा राफेल भारानेले गोल […]

    पुरा पढ्नुहोस्
  • विश्वकप फुटबल : क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

    विश्वकप फुटबल : क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स तथा ब्राजिल र बेल्जियम भिड्दै

    २२ असार, धादिङ – विश्वकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल खेल्नेछन् । फ्रान्स र उरुग्वे बेलुकी पौने आठ बजे र राति पौने १२ बजे बेल्जियम र ब्राजिल खेल्नेछन् । सन् १९९८ को विश्व विजेता फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो […]

    पुरा पढ्नुहोस्
  • मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

    मेक्सिकोलाई हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

    १८ असार, धादिङ – मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट