Today: October 24, 2017

जलस्रोत र उर्जा

  • बुढीगण्डकीको काम रोकिँदैन : उर्जामन्त्री

    बुढीगण्डकीको काम रोकिँदैन : उर्जामन्त्री

    ११ असोज,  धादिङ  – उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजनाको काम अहिले नरोकिने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा मन्त्री शाहीले बुढीगण्डकीको काम कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । उनले भने – अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले […]

    पुरा पढ्नुहोस्
  • चिनिया कम्पनीलाई दिइएको बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न निर्देशन

    चिनिया कम्पनीलाई दिइएको बुढीगण्डकी आयोजनाको निर्णय तत्काल खारेज गर्न निर्देशन

    ९ असोज,  धादिङ –   बुढीगण्डकी जलबिद्युत आयोजना चिनिया कम्पनी गेजुवालाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । व्यवस्थापिका संसदका दुई वटा समितिले सोमबार बसेको बैठकले खारेज गर्न निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले गत जेठ ९ गते बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी […]

    पुरा पढ्नुहोस्
  • अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

    अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

    ३१ भदौ,काठमाण्डौं । मुलुकको पहिलो निजी क्षेत्रको जलविद्युत् कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको आज सम्पन्न २०औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७३÷७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, […]

    पुरा पढ्नुहोस्
  • बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

    बूढीगण्डकीको मुआब्जा वितरणका लागि अर्थले दियो ऊर्जालाई अख्तियारी

    २८ भदौ,  धादिङ –   बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणका लागि अर्थ मन्त्रालयले ऊर्जा मन्त्रालयलाई बजेटको अख्तियारी दिएको छ। अर्थले सोमबार मुआब्जा वितरणका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब रुपैयाँ रकम आयोजना प्रभावितलाई वितरणका लागि अख्तियारी दिएको हो। बूढीगण्डकी आयोजना विकास समिति खारेज भइसकेको र उक्त आयोजना ऊर्जा मन्त्रालयको मातहतमा रहेकाले संरचनागत रुपमा कसलाई […]

    पुरा पढ्नुहोस्
  • जंगलमै बसेर खानेपानीलाई जनश्रमदान

    जंगलमै बसेर खानेपानीलाई जनश्रमदान

    सिर्जना लम्साल / २३ भदौ, धादिङ- कोही झारबुटा पन्छाउदै छन् । कोही चाँदे कोदालोले पाइप लाइन खन्दै छन् त कोही पाइप लाइनमा परेका ढुंगा निकाल्दै छन् । चर्काे घाममा निधारबाट चुहिएको पसिनाको प्रवाह छैन । पाइप लाइन खन्दै गरेका ओम वहादुर भुजेल भन्छन्, ‘धित मरुन्जेल पानी खाने सपना बल्ल पुरा हुँदैछ ।’ वर्षाैदेखि खानेपानीको समस्या […]

    पुरा पढ्नुहोस्
  • पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

    पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

      २२ भदौ,काठमाण्डौ– तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले रु पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ ।उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार बसेको बैठकले उक्त आयोजनामा रुसको लगानीलाई स्वीकृति दिएको उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोपावर रामेछाप, ओखलढुंगा र दोलखाको सिमानामा पर्ने लिखु खोलामा अवस्थित छ […]

    पुरा पढ्नुहोस्
  • बूढीगण्डकी आयोजनाको काम रोकिएको विरोधमा प्रदर्शन

    बूढीगण्डकी आयोजनाको काम रोकिएको विरोधमा प्रदर्शन

    १७ भदौ,  काठमाडौँ – बूढीगण्डकी जलविद्युत आयोजनाको काम रोकिएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ । गएको असार मसान्तदेखि मुआब्जा वितरण लगायत बूढीगण्डकी जलविद्युत आयोजनाका सबै काम रोकिएको विरोधमा प्रभावित क्षेत्रका वासिन्दाले प्रदर्शन गरेका हुन् ज्ञद्धद्दछज्ञद्ध। रोकिएको मुआब्जा वितरण सुरु गर्नुपर्ने, बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, घर गोठ र बोटविरुवाको लगत संकलन गर्नुपर्ने लगायत माग राखेर […]

    पुरा पढ्नुहोस्
  • अन्योलमा फस्यो बूढीगण्डकी जलविद्युत् आयोजना

    अन्योलमा फस्यो बूढीगण्डकी जलविद्युत् आयोजना

    १४ भदौ,  धादिङ –  सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ । चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा ऊर्जा मन्त्रालयले हालसम्म ठोस निर्णय गर्न नसक्दा अन्योलता बढेको हो । ऊर्जा […]

    पुरा पढ्नुहोस्
  • पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका

    पञ्चेश्वरमा फेरि पानी विवाद, डीपीआर हुनेमा आशंका

    २३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धिको महत्त्वपूर्ण अवयव पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन हुनेमा आश्वस्त पारिरहेका बेला नेपाल र भारतबीच महाकालीको पानीलाई लिएर पुनः विवाद चर्केको छ । यो विवादले पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेमा आशंका बढेको छ । आगामी भदौ ५ गतेदेखि दुई दिन काठमाडौंमा हुने विज्ञहरुको टोली (टिम अफ […]

    पुरा पढ्नुहोस्
  • बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुने

    बुढीगण्डकी परियोजनाले समयमा काम गर्न नसके सम्झौता रद्द हुने

      १२ साउन, काठमाडौं–   नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मुआब्जाको समस्या छिट्टै हल गर्ने उनले बताए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहीले भने, ‘सम्झौता भए अनुसार समय सिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट