Today: January 19, 2019

पाविल हिमाल आसपास

  • धादिङको बसेरीमा घुम्ती शिवीर सम्पन्न,गाउँमा पाएको सुविधाले स्थानिय खुसी

    धादिङको बसेरीमा घुम्ती शिवीर सम्पन्न,गाउँमा पाएको सुविधाले स्थानिय खुसी

    १६ पुस, धादिङ धादिङको गंगाजमुना गाउँपालिका ६ बसेरीमा सोमबार घुम्ती शिवीर सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार शिवीरमा १२९ जनालाई […]

    पुरा पढ्नुहोस्
  • धादिङको बसेरीमा महिला हिंशा दुव्र्यसनी र मदिरा नियन्त्रणका लागि सचेतना कार्यक्रम

    धादिङको बसेरीमा महिला हिंशा दुव्र्यसनी र मदिरा नियन्त्रणका लागि सचेतना कार्यक्रम

    १६ पुस, धादिङ विकास निर्माण र समाजमा हुने विकृती र विसंगती न्युनिकरणको लागि धादिङका स्थानिय सरकार विभिन्न कार्यक्रम गरेर समाज परिवर्तनमा लागि परेका छन् । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्वर ६ बसेरी का स्थानियहरुलाई महिला हिंशा दुव्र्यसनी र मदिरा नियन्त्रणको लागि युवाहरुको भुमिकाको विषयमा अभिमुखीकरण गरी यहाँको स्थानिय सरकार सक्रिय देखिएको छ । आईतबार गंगाजमुना […]

    पुरा पढ्नुहोस्
  • धादिङको खनियाबास गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

    धादिङको खनियाबास गाउँपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

    ७ पुस, धादिङ – धादिङ जिल्लाको खनियाबास गाउँपालिकालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरीएको छ । गाउँ कार्यपालिका खनियाबासमा बृहत कार्यक्रमको आयोजना गरेर औपचारिक रुपमा गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको हो । खनियाबास गाउँपालिकालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेसँगै धादिङको ८ स्थानीय तहरु खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ । पुस […]

    पुरा पढ्नुहोस्
  • सल्यानटारका बालबालिकालाई खाद्यान्न र न्यानो कपडा सहयोग

    सल्यानटारका बालबालिकालाई खाद्यान्न र न्यानो कपडा सहयोग

    ५ पुस, धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –१ सल्यानटारमा रहेका बालबालिकाहरुलाई खाद्यन्न तथा न्यानोकपडा वितरण गरिएको छ । सल्यानटारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका ४५ जना बालबालिकाहरुलाई वितरण गरिएको हो । यूएईमा कार्यरत काठमाण्डौं बालकोटका सन्तोष अधिकारी, काँडाघारीका राजकुमार थापा, ताँचल बस्ने बद्री प्रसाद हुमगाँई र धादिङका प्रकाश श्रेष्ठ र यूएईमै कार्यरत पुकार […]

    पुरा पढ्नुहोस्
  • गजुरी गाउँपालिका -५ मा प्रसुति प्रतिक्षा कक्ष स्थापना

    गजुरी गाउँपालिका -५ मा प्रसुति प्रतिक्षा कक्ष स्थापना

    ३ पुस, धादिङ – धादिङको गजुरी गाउँपालिका –५ मा रहेको पीडामा प्रसुति प्रतिक्षा कक्षको स्थापना गरिएको छ । आमा र बच्चाको सुरक्षा र घरमा हुने सुत्केरी शुन्य बनाउनको लागि प्रतिक्षा घर संचालन गरिएको गजुरी गाउँपालिकाले जनाएको छ । प्रसुति प्रतिक्षा घर बनेपछि गर्भवती महिलालाइै ब्यथा लाग्ने वित्तिकै स्वास्थ्य केन्द्रमा लैजाने सकिने गाउँपालिकाले जनाएको छ । […]

    पुरा पढ्नुहोस्
  • धादिङको नेत्रावती डबजोङ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

    २ पुष,धादिङ धादिङको नेत्रावती डबजोङ गाउँपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।  आईतबार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिती धादिङका सदस्य कृष्ण अर्यालले गरेका हुन् । नेत्रावती डबजुङ गाउँपालिकामा ४ हजार घरमा शौचालय निर्माण भएसँगै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।  जसमा ९३ प्रतिशत काम सम्पन्न भईसकेको छ भने बाँकी घरमा […]

    पुरा पढ्नुहोस्
  • अनौठौ त्रिपुरासुन्दरी माइ जात्रा :माइत झरिन् भगवतीमाइ

    अनौठौ त्रिपुरासुन्दरी माइ जात्रा :माइत झरिन् भगवतीमाइ

    २४ मंसिर, धादिङ– पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा सकिएको छ । भगवती माईलाई माइत झारेसँगै जात्रा सकिने गर्दछ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी माइको जात्रा जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ । यस वर्षपनि मंसिर २२ र २३ गते भव्य […]

    पुरा पढ्नुहोस्
  • त्रिपुरासुन्दरी माईको मेला आजबाट सुरु

    त्रिपुरासुन्दरी माईको मेला आजबाट सुरु

    २३ मंसिर, धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा आज (आइतबार) बाट सुरु भएको छ । हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने मेला पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित छ । जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी […]

    पुरा पढ्नुहोस्
  • धादिङको गंगाजमुना गाउँपालिका खुल्ला दिशामुक्त घोषणा

    धादिङको गंगाजमुना गाउँपालिका खुल्ला दिशामुक्त घोषणा

    २२ मंसिर, धादिङ – धादिङको गंगाजमुना गाउँपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि संघिय सांसद खेमप्रसाद लोहनीबाट घोषणा गरिएको हो । सफासुन्दर धर्तिमा दिसापिसाव चर्पीमा भन्ने मूल नाराका साथ घोषणा गरिएको हो । गाउँपालिकाका छ हजार तीन सय १९ घरधुरी मध्ये ९९ प्रतिशत घरधुरिमा शौचालय भएको र १ प्रतिशतले साझेदारीमा […]

    पुरा पढ्नुहोस्
  • उत्तरी धादिङमा लाग्ने त्रिपुरासुन्दरी माईको जात्रा मंसिर २३ र २४ गते लाग्ने

    उत्तरी धादिङमा लाग्ने त्रिपुरासुन्दरी माईको जात्रा मंसिर २३ र २४ गते लाग्ने

    २५ कात्तिक, धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी माइको जात्रा यहि मंसिर २३ र २४ गते लाग्ने भएको छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मेलालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ । ऐतिहासिक तथा पुरातात्विक […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट