Today: October 24, 2017

मनोरञ्जन

  • रुवी भ्यालीबाट फर्कियो ‘नीरफूल’

    रुवी भ्यालीबाट फर्कियो ‘नीरफूल’

    १ कात्तिक, धादिङ – चलचित्र नीरफूल अहिले छायांकनको क्रममा छ। भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेको संघर्षमा आधारित चलचित्र युनिट धादिङको रुवी भ्यालीमा दुई साता छायांकन गरी राजधानी फर्केको छ। सो भ्यालीमा एक साताको छायांकन तालिका भए पनि खराब मौसमका कारण दुई साता लागेको निर्देशक फूलमान बलले जानकारी दिएका छन्। ‘रुवी भ्यालीको […]

    पुरा पढ्नुहोस्
  • गायनमा अब्वल बन्दै सरिता

    गायनमा अब्वल बन्दै सरिता

    ३० असोज,  धादिङ –   अधिकांश कलाकार आफ्नो गायनलाई अगाडी बढाउनका लागि राजधानी नै ताक्छन् । तर कलाकार सरिता गुरुङ श्रेष्ठ आफ्नो कलाकारिता मोफसलमा बसेर नै अगाडी बढाएकी छन् । । काठमाण्डौँ बसेर कलाकारिता गरेका कलाकारले बजारमा ल्याउने भन्दा कम छैनन् गुरुङका गीत । २०३० सालमा मंसिर १० गते बाग्लुङ जिल्लाको अमरभुमीमा जन्मिएका गुरुङलाई सानै […]

    पुरा पढ्नुहोस्
  • यसकारण लगाउनुहुन्न कसिलो लुगा

    यसकारण लगाउनुहुन्न कसिलो लुगा

    २५ असोज, धादिङ । कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाइको फेसन होला तर यसले खुट्टा सुनिनेदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउन सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाँटीको टाई लगाउँदा नसासम्बन्धी समस्या र क्यान्सर पनि हुन सक्ने विज्ञहरुको भनाइ छ। कसिला लुगा लगाउँदाका बेफाइदा नसा दबिनेः […]

    पुरा पढ्नुहोस्
  • सिएल शर्माको ‘एकै नजरले’ गीत सार्वजनिक (भिडियो सहित)

    सिएल शर्माको ‘एकै नजरले’ गीत सार्वजनिक (भिडियो सहित)

    १८ असोज,  धादिङ – गायक तथा सङ्गीतकार सिएल शर्माको मन छुने ‘लोक पप’ गीत ‘एकै नजरले’ बजारमा आएको छ । म्युजिक भिडियो ‘सङ्स नेपाल’ मार्फत हालै युट्युबबाट सार्वजनिक भएको छ । समन अधिकारीको निर्देशन रहेको उक्त गीतको भिडियोमा पुष्प खड्का र एलिसा राइको अभिनय रहेको छ । शब्द , सङ्गीत र स्वर सिएल शर्मा स्वयम […]

    पुरा पढ्नुहोस्
  • अनौठो बिहेः कसैले हावामा त कसैले समुद्र मुनि

    अनौठो बिहेः कसैले हावामा त कसैले समुद्र मुनि

    जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षण बिहे नै हो भन्दा फरक नपर्ला । त्यसैले यो अनुपम क्षणलाई मानिसहरु खास बनाउन चाहन्छन । अरुले भन्दा फरक ढंगले आफ्नो बिहे गर्ने सोच आउँदो रहेछ कसैकसैलाई । त्यसैले कसैले हावामा उडेर बिहे गर्छन त कसैले समुद्रमा डुबेर । आउनोस दुनियाका यस्ता केही अनौठा बिहेको बारेमा जानौं । रेल स्टेशनसँग बिह […]

    पुरा पढ्नुहोस्
  • बुद्ध लामा बने पहिलो नेपाल आइडल

    बुद्ध लामा बने पहिलो नेपाल आइडल

    ७ असोज, धादिङ  – नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै  बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्। यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक […]

    पुरा पढ्नुहोस्
  • नेपाल आइडलको फाइनल आज

    नेपाल आइडलको फाइनल आज

    ६ असोज, धादिङ – नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को फाइनल आज(शुक्रबार) कतारको दोहामा हुँदैछ । नेपाली समय अनुसार बेलुका ९ बजेर ४५ मिनेटबाट सुरु हुनेछ । नेपाल आइडलका उत्कृष्ट तीनमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास दास छन् । यी तीन मध्ये एक जना नेपाल आइडल छानिनेछ ।नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, […]

    पुरा पढ्नुहोस्
  • नेपाल आइडलबाट सागर आले बाहिरिए

    नेपाल आइडलबाट सागर आले बाहिरिए

    २३ भदौ, धादिङ – नेपाल आइडलको टप ४ बाट सागर आले बाहिरिएका छन् । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलको शुक्रबार भएको सो मा आले बाहिरिएका हुन् । भरतपुर महानगरपालिका स्थित पटिहानी घर भएका सागर, नेपाल आईडलमा भर्सटाईल गायकको रुपमा चिनिएका छन् । चितवनबाट अडिसन दिएका आले टप […]

    पुरा पढ्नुहोस्
  • नेपाल आइडलको भोट नगन्न आदेश

    नेपाल आइडलको भोट नगन्न आदेश

    २३ भदौ,  काठमाडौं ।   रियालिटी शो नेपाल आइडलविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।  नेपाल आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीको प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म […]

    पुरा पढ्नुहोस्
  • नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित)

    नेपाल आइडलका निशान भट्टराईको गीत सार्वजनिक (भिडियोसहित)

    १३ भदौ,  धादिङ –   नेपाल आइडलका प्रतिस्पर्धी निशान भट्टराईको गीत सार्वजनिक भएको छ । नेपाल आइडलको उत्कृष्ट चारमा पुगेका निशानको ‘कतै मिलन…’ बोलको गीत युट्युबमार्फत सार्वनिक गरिएको हो । सुवाश गौतमको शब्द तथा किरण कँडेलको संगीत रहेको गीतको अडियो भर्सन म्युजिक जोय मिडियाले युट्युबमा सावर्जनिक गरिएको हो ।     २०७४ भदौ १३ गते […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट