Fri. Mar 29th, 2024

मनोरञ्जन

1 min read

काठमाडौं -केन्द्रीय चलचित्र जाँच समिति ९सेन्सर बोर्ड०को प्रस्तावित कार्यविधिमा आपत्ति जनाउँदै चलचित्र निर्माता संघले सातबुँदे सुझाव पेश गरेको छ ।...

1 min read

काठमाडौं -बलिउड अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै...

काठमाडौं - शुक्रबार बेलुका बर्लिन फिल्म फेस्टिभलमा इतिहास रचियो । पहिलोपटक यो विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा कुनै नेपाली फिल्मको रेडकार्पेट...

1 min read

काठमाडौं -राजनीति, अधिकार र विरोध प्रदर्शनका जुलुस त देखिएकै हो, तर शुक्रबार ललितपुरको सडकमा भिन्न दृश्य देखियो । यो र्‍याली...

काठमाडौं । अभिनेत्री रेखा थापाले छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ । अमेरिकाको...

1 min read

काठमाडौं -एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमका बिच...

काठमाडौं - ७१ औं मिस वर्ल्ड प्रतियोगिता मंगलबारदेखि भारतको राजधानी दिल्लीमा सुरु भएको छ । दिल्लीको अशोक होटलमा आयोजित उद्घाटन...

काठमाडौं- यशराज फिल्म्सको जासूस ब्रह्माण्ड ‘पठान’बाट शाहरुख खान गतवर्ष एक्सन फिल्मतिर मोडिए । सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले गतवर्ष उछाल...

काठमाडौं - लोकप्रिय टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ समूहले पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा गरेको छ । बुधबार...

1 min read

काठमाडौं -विश्वचर्चित हलिउड फिल्म ‘ओपेनहाइमर’ फेम्ड लेखक तथा पुलित्जर पुरस्कार विजेता काई बर्ड नेपाल आइपुगेका छन् । सोमबार काठमाडौं आइपुगेका...

धादिङ –ईन्द्रणी सातौं राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता –२०८० धादिङको चरौदीमा हुने भएको छ । आज चरौदीमा पत्रकार सम्मेलन गरि...