Today: November 18, 2018

विज्ञान/प्रविधि

  • फेसबुकमाथि ८ करोड जरिवाना

    ९ कात्तिक, काठमाडौं प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । आयुक्त कार्यालयलाई अधिकतम ५ लाख पाउण्ड सम्ममात्र जरिवाना […]

    पुरा पढ्नुहोस्
  • पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

    पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

    ८ कात्तिक, काठमाडौं सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्ने देखिएको छ । अहिले विद्युतीय सवारी चलाउनेहरुका लागि चार्जिङ स्टेशनको ठूलो समस्या छ । विद्युतीय सवारीको ब्याट्री सीमित दूरी पार गरेपछि फेरि चार्ज गर्नुपर्ने हुन्छ । नेपालमा ब्याट्री साटेर चलाउने व्यवस्था पनि आइसकेको छैन । त्यसैले अहिले चार्जिङ […]

    पुरा पढ्नुहोस्
  • नेपालमा २१ हजार अश्लील वेबसाइट बन्द

    नेपालमा २१ हजार अश्लील वेबसाइट बन्द

    २५ असोज, काठमाडौं सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लिल वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण […]

    पुरा पढ्नुहोस्
  • कम्प्युटर एशोसियसन नेपाल महासंघ धादिङको अध्यक्षमा तिलक सिंखडा

    कम्प्युटर एशोसियसन नेपाल महासंघ धादिङको अध्यक्षमा तिलक सिंखडा

    १९ असोज,धादिङ- कम्प्युटर एशोसियसन नेपाल महासंघ जिल्ला शाखा धादिङको प्रथम साधारणशभा एवम् अधिवेशन सम्पन्न भएको छ । प्रथम साधारणशभा तथा अधिवेशनमा नौ सदस्यीय कार्य समिती कार्यचयन गरेको छ । जसमा अध्यक्षमा तिलक सिंखडा ,उपाध्यक्षमा लेख बहादुर श्रेष्ठ , सचिवमा द्रोण प्रसाद दुवाडी, कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विवेक नेपाल, खेमजी राना […]

    पुरा पढ्नुहोस्
  • नागढुंगा-धुलिखेल मेट्रोको सम्भाब्यता अध्ययनका लागि ६ कम्पनी ‘सर्ट लिस्ट’मा

    ४ असोज, काठमाडौं काठमाडौंको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेलको विस्तृत सम्भाब्यता अध्ययनका लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् । लगानी बोर्डले सो मेट्रो रेल निर्माणको लागि मागेको आशयपत्रको मूल्यांकनबाट ६ कम्पनी सर्ट लिस्टेड भएका हुन् । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ गत […]

    पुरा पढ्नुहोस्
  • बन्दीपुर केवलकारको शिलान्यास

    ५ साउन,तनहुँ बन्दीपुर केवलकारको शिलान्यास गरिएको छ । ठूलढुंगादेखि बन्दीपुर जोड्ने एक किमी ६०० मिटरको सीधा रोपवे केबलकार परियोजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले शिलान्यास गरेका छन् । मुख्यमन्त्री गुरूङले पर्यटन, ऊर्जा, कृषि र उद्योगको सम्भावना प्रशस्त रहेकाले निजी क्षेत्रले गण्डकी प्रदेशमा लगानी बढाउनुपर्नेमा जोड दिए । प्रदेशका पर्यटन, उद्योग, वन तथा वातवरणमन्त्री विकास […]

    पुरा पढ्नुहोस्
  • विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन नेपाल टेलिकमको आग्रह

    विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन नेपाल टेलिकमको आग्रह

    ४ साउन, काठमाडौं नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो। जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि […]

    पुरा पढ्नुहोस्
  • जाइकाको स्वीकृति कुर्दै नागढुंगा सुरुङमार्ग

    २२ असार,धादिङ – सिस्नेखोलादेखि सतुंगल जोड्ने सुरुङमार्ग निर्माणका लागि सडक विभागले अहिले जाइकाको स्वीकृति कुरिरहेको छ । सडक विभागले करिब २० दिन अघि जाइकासँग स्वीकृति माग गर्दै पत्र पठाएको थियो । जाइकाको स्वीृकति नआइसकेकाले अहिले टेन्डरको काम अघि बढ्न सकेको छैन । जाइकाको स्वीकृति आएसँगै निर्माण कम्पनी छनौटको लागि टेन्डर आह्वान गर्ने सडक विभागको वैदेशिक […]

    पुरा पढ्नुहोस्
  • युटिलिटी पेमेन्ट’सहितको मोबाइल मनी सर्भिस

    ३१ जेठ, काठमाडौं नेपाल टेकिलमले ‘युटिलिटी पेमेन्ट सर्भिस’सहित मोबाइल मनी प्रविधि प्रयोग थाल्न छलफल अघि बढाएको छ । टेलिकमले राष्ट्र बैंकले ल्याएको नियमअनुसार सेवा सुरु गर्ने योजनाका साथ छलफल अघि बढएको हो ।राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पेमेन्ट सर्भिस प्रोभाइडर)का रुपमा दूरसञ्चार कम्पनीहरुले काम गर्न सक्ने व्यवस्था गरिसकेको छ । मोबाइल वालेट, डिजिटल वालेट वा […]

    पुरा पढ्नुहोस्
  • मोबाइल म्यानेजमेन्टमा अत्याधुनिक प्रविधि भित्र्याउँदै नेपाल

    २९ जेठ, काठमाडौं मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस)का लागि १३ विदेशी कम्पनीले इच्छा देखाएका छन् । झण्डै एक अर्ब लगानीमा विकास तथा सञ्चालन गर्न लागिएको यो सिसटमका लागि नेपाल दुरसञ्चार प्राधिरकणले आशयपत्र मागेको थियो । मोबाइलको ब्यापर प्रयोग ब्यापक दरमा बढ्दै गएपछि सरकारले सेटलाई नै नियमन गर्ने गरी यो सिसटम तयार गर्न लागेको हो । […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट