Today: November 18, 2018

शिक्षा/स्वास्थ्य

  • धादिङको थाक्रेका महिला समूहले किने एम्बुलेन्स, सुत्केरीलाई सहज

    धादिङको थाक्रेका महिला समूहले किने एम्बुलेन्स, सुत्केरीलाई सहज

    सरिता श्रेष्ठ /२९ कात्तिक, धादिङ – धादिङको थाक्रे गाउँपालिका ६, महादेवबेसी बजारमा रहेको उज्यालो भविष्य महिला समूहले एम्बुलेन्स किनेर गाउँलेलाई सेवा दिएका छन् । समूह संचालन मार्फत संकलन रकम र महोत्सव संचालनबाट उठेको रकमले एम्बुलेन्स किनेका हुन् । साढे ११ लाखको लागतमा किनेको एम्बुलेन्स थाक्रे गाउँपालिकाभरीका स्थानीयलाई सर्वसूलभ तथा केही छुटमा सेवा प्रदान गरिने उज्यालो […]

    पुरा पढ्नुहोस्
  • धादिङका अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीको विरामी वढ्यो

    २७ कात्तिक,धादिङ – केही दिनयता धादिङका अस्पतालहरुमा भाइरल ज्वरो तथा रुघाखोकीको बिरामीको चाप बढेको छ । विशेषत गर्मी मौसम सकिएर चिसो मौसम सुरु हुने समय भएकोले पनि ज्वरोे तथा रुघाखोकीको विरामीहरु वढेका हुन् । अहिले जिल्ला अस्पताल धादिङमा दैनिक १५० देखी २०० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० […]

    पुरा पढ्नुहोस्
  • दुई वर्षभित्र मागअनुसारकै सिटामोल उत्पादन हुने

    २६ कात्तिक, काठमाडौं सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र मागअनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढिरहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी […]

    पुरा पढ्नुहोस्
  • दाँत दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्तो घरेलु उपचारहरु

    दाँत दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्तो घरेलु उपचारहरु

    २६ कात्तिक, काठमाडौं आजभोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् । दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् ।दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै […]

    पुरा पढ्नुहोस्
  • जिल्ला अस्पताल धादिङमा छैन मर्चुरी फ्रिज

    जिल्ला अस्पताल धादिङमा छैन मर्चुरी फ्रिज

    २६ कात्तिक, धादिङ – जिल्ला अस्पताल धादिङमा मर्चुरी फ्रिज (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) नहुदाँ समस्या भएको छ । फ्रिज नहुँदा शवगृहमा राखिएका शवहरु कुहिने, गन्हाउने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् । फ्रिज नहुदाँ कहिलेकाँही बेबारिसे शव धेरै समयसम्म राख्नुपर्दा अस्पतालका चिकित्सक तथा आसपासका स्थानीयहरुले ठूलै समस्या झेल्दै आइरहेका छन् । धादिङबेसी आसपास तथा अन्य […]

    पुरा पढ्नुहोस्
  • बैदेशिक रोजगारीका क्रममा अशक्त र ज्यान गुमाएका अभिभावकका छोराछोरीलाई छात्रबृत्ति

    बैदेशिक रोजगारीका क्रममा अशक्त र ज्यान गुमाएका अभिभावकका छोराछोरीलाई छात्रबृत्ति

    १९ कात्तिक, धादिङ – बैदेशिक रोजगारीका क्रममा पूर्ण रुपमा अशक्त र ज्यान गुमाएका अभिभावकका बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको छ । जिल्ला समन्वय समितिमा सोमबार एक कार्यक्रमको आयोजना गरी ७० जना बालबालिकाहरुलाई छात्रवृति वितरण गरिएको हो । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भई अभिभावक गुमाएका बालबालिकाको पढाईलाई निरन्तरता दिन सघाउ पु¥याउने उद्धेश्यले सो छात्रबृत्ति प्रदान गरिएको […]

    पुरा पढ्नुहोस्
  • त्रिविमा प्राध्यापकहरूको लापरबाहीः तलब सरकारी, पढाउने निजीमा

    त्रिविमा प्राध्यापकहरूको लापरबाहीः तलब सरकारी, पढाउने निजीमा

    १९ कात्तिक, काठमाडौँ —   त्रिभुवन विश्वविद्यालयका पदाधिकारीदेखि प्राध्यापक-कर्मचारीसम्म लापरबाही र अनियमिततामा संलग्न पाइएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको अध्ययनले यस्तो तथ्य औंल्याएको हो । केन्द्रको प्रतिवेदनअनुसार प्राध्यापकहरू सरकारी सेवासुविधा लिए पनि त्रिविका क्याम्पसमा पढाउँदैनन् । उनीहरू हाजिर गरेर निजी कलेज र व्यक्तिगत काममा धाउँछन् । यसैकारण पठनपाठन प्रभावित भएको छ । सातामा […]

    पुरा पढ्नुहोस्
  • भूकम्पपछि भत्किएको तामाङ बस्तीमा विद्यालय भवन निर्माण

    भूकम्पपछि भत्किएको तामाङ बस्तीमा विद्यालय भवन निर्माण

    १६ कात्तिक, धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका १ मा विद्यालय भवन निर्माण गरिएको छ । भूकम्पले बस्न नहुने गरी विद्यालय भत्किएपछि युनाईटेड मिसन टु नेपाल (यूएमएन) को साझेदारीमा प्रयास नेपाल धादिङले विद्यालय भवन निर्माण गरेको हो । भूकम्पपछि जिल्लाका विभिन्न ठाउँहरुमा विद्यालय भवन निर्माणपछि विद्यालयलाई हस्तान्तरण समेत गरिसकेको छ । विहिबार बेनिघाट रोराङ – […]

    पुरा पढ्नुहोस्
  • प्रधानमन्त्रीलाई तीन दिन अस्पतालमै राखिने

    १३ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रम ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकहरुले प्रेस नोट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पचारमा संलग्न चिकित्सक डा. अरुण सायमीले अस्पतालमै कम्तिमा दुई-तीन दिन राखेर ‘आराम’ गराइने बताए । […]

    पुरा पढ्नुहोस्
  • प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना

    १२ कात्तिक, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ […]

    पुरा पढ्नुहोस्

ताजा अपडेट