Today: October 24, 2017

लैबरी गायन तथा योङस्टार डान्सको अडिसन धादिङबेसीमा पनि हुने

सनसाइन प्रोडक्सन हाउसद्धारा निर्माण गरि नेपाल टेलिभिजन प्लस र सगरमाथा टेलिभिजनबाट प्रशारण हुँदै आएको लैवरी गायन तथा योङस्टार डान्सको छायाङकन अव धादिङवेशीमा पनि हुने भएको छ । ७ वर्षदेखि १३ वर्ष उमेरका जुनियर समुह र १४ देखि २० वर्षसम्मका सिनियर समुहका गरि २ तहमा सम्पन्न गरिने उक्त प्रतियोगीतात्मक कार्यक्रमको पहिलो छनौट (अडिसन) मा सहभागी हुन सम्पुर्ण प्रतिभावान भाइबहिनीहरुमा हार्दिक आब्हान गर्दछौँ । अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाइ आयोजकको तर्फबाटै तालिम दिइ दोस्रो तथा तेस्रो राउण्डहरुमा सहभागी गराइनेछ ।

धादिङ जिल्लाको अडिसनको लागि फर्म पाइने स्थान : होटल सोल्टी पिसफुल मिलनटोल धादिङवेशी ।

सम्पर्क ब्यक्ति : रुवी भट्टराइ, मोवाइल नम्वर ः ९८४१०६३६२०
कार्यक्रम निर्देशक : प्रमिला तामाङ
सनसाइन प्रोडक्सन हाउस

२०७४ साउन २६ गते प्रकाशित

Loading...

comment closed

ताजा अपडेट