Thu. Mar 28th, 2024

धान रोप्दै युवाहरु

धादिङको सिद्धलेकमा धान रोप्दै युवाहरु । युवाहरु आधुनिक रुपमा कृषि पेशामा लाग्न र नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सन्देश दिनका लागि तीन दिन जनश्रममा युवा अभियान’ अन्र्तगत धान रोपाई गरिएको हो । तस्विर सरिता श्रेष्ठ पाविलन्यूज डटकम

About The Author

Loading...

अन्य समाचारहरु: