Thu. Mar 28th, 2024

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु


२९ कात्तिक, काठमाडौँ –

भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए ।

२०७५ कात्तिक २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: