Fri. Mar 29th, 2024

जिल्ला अस्पताल धादिङको नयाँ भवन बन्ने

silanas-dhaidng-hospital
१० चैत,  धादिङ –

जिल्ला अस्पताल धादिङको ओपीडि कक्षको नयाँ भवन बन्ने भएको छ ।

नयाँ बन्न लागेको भवनको बिहिबार धादिङका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले शिलान्यास गरे । २ करोडको लागतमा बन्न लागेको भवनको ह्याक्टिट्याट कन्र्सक्सन इनिजनियर प्रालिले एक वर्षभित्र बनाउने जिम्मा लिएको छ ।

२० वटा कोठा बन्ने भवनका लागि हिमालय शेल्थ केयर नेपाल धादिङले सहयोग गरेको छ ।
भवन बनेपछि बिरामीहरुलाई सहज तथा सरल ढङगले उपचार गर्न सजिलो हुने अस्पतालले जनाएको छ ।

२०७३ चैत १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: