Today: July 16, 2018

जिल्ला शिक्षा कार्यलय आजदेखि यस्तो भयो…

२९ चैत, धादिङ

जिल्लाका सम्पुर्ण सरकारी कार्यलयहरु खारेज भैरहेको बेला जिल्ला शिक्षा कार्यलयको भने नाम परिवर्तन भएर संचालनमा आएको छ ।

आगामी असारसम्म संचालन हुने जिल्ला शिक्षा कार्यलय बिहिबार देखि जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा परिणत भएको हो ।

जिल्लास्तरका सरकारी कार्यालयहरु बुधबारबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ ।

२०७४ चैत २९ गते प्रकाशित

Displaying 1 Comments
Have Your Say
  1. स्थानीय तहका प्रमुखको हातमा धेरै अधिकार रहने भयो

Leave a comment


Loading...

ताजा अपडेट