Fri. Mar 29th, 2024

राजकुमारले ल्याए ‘शुन्य भो गाउँ घर’ (भिडियो)

१७ माघ, धादिङ

युवाहरु विदेश पलायन भएपछिको अवस्थालाई चित्रण गरिएको ‘शुन्य भो गाउँ घर’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका कोमल ओलीसँगै लोकप्रिय गायक पशुपति शर्मा र युवा गायक राजकुमार बानियाँको स्वरमा रहेको सन्देशमुलक गीतको भिडियो सार्वजनिक गरेको हो ।
बेरोजगार भएपछि ठूलो संख्यामा युवाहरु विदेशिएको तीतो यथार्थलाई  टिपेर गीत निर्माण गरीएको हो ।

अहिले ४० लाख बढी युवा देश छाडेर बिदेशमा छन् दिनहुँ १५ सय देखि २० हजारसम्मले देश छाड्छन् । गाउँघरमा खेत बाझो छ । यो यथार्थलाई गीतमा समेटिएको छ ।

२०७४ माघ १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: