Today: January 19, 2019

धादिङबेसीमा स्वास्थ्य शिविर हुने सूचना


सोलुशन आयुर्वेदा पाईल्स फिस्टुला उपचार केन्द्रद्धारा स्वास्थ्य शिवीर कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा शिवीरमा उपस्थित भई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
उपचार हुने रोगहरु
१. मलद्धारमा हुने पाईल्स, फिस्टुला र फिसरका रोगहरु ।
२. हाडजोर्नी नशा, युरिक एसिड बाथ, प्यारालाइसीसको रोगहरु ।
३. स्वास , काँस दम तथा फोक्सो सम्बन्धी रोगहरु ।
४. मोटोपना , बाझोपना प्रसुती तथा स्त्रीरोगहरु ।
५.मृगौला र पित्तथैलीको पत्थरीका रोगहरु ।
६. ग्याष्ट्रिक, अल्सर तथा कलेजोका रोगहरु
७. छाला तथा सौन्दर्य सम्बन्धि रोगहरुको उपचार गरिने ।
हाम्रा विशेषताहरु
१. बरिष्ठ विशेषज्ञहरुबाट निः शुल्क स्वास्थ्य परिक्षण गर्ने ।
२. औषधि र ल्याब सेबामा विशेष छुटको व्यवस्था हुने ।
३.विरामी उपचारमा अत्याधुनिक प्रविधीको प्रयोग गरिने ।
बरिष्ठ आयुर्वेद विशेषज्ञ: डा. किशोर शाह (टिम सहित)
कार्यक्रम हुने मिति ः २०७५ पौष २६,२७,२८गते (विहीबार, शुक्रवार , शनिवार)
समय ः विहान ८ बजे देखी बेलुकी ५ बजे सम्म ।
स्थान ः शोलुशन आयुर्वेदा पाइल्स फिस्टुला उपचार केन्द्र , शान्त बजार धादिङ
सम्पर्क नं. ः ०१०५२१२४८,९८४११४९४८४,९८५१०५७७०६
नाम दर्ता अनिवार्य

२०७५ पुस २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट