२१ साउन, धादिङ –
प्रा.डा रामचन्द्र लम्सालद्धारा लिखित धादिङ श्री काव्य लोकार्पण गरेको छ । धादिङको भौगोलिक संरचना धर्म सांस्कृति लाई समेटेर छन्द कबिताबाट निर्माण गरेको धादिङ श्री लोकार्पण गरेको हो ।
धादिङकै जगमा उठेर देशकै हिजो र हिजोहरु हुदै प्रतिध्वन्यात्मक रुपमा आजका धेरै सन्दर्भहरु समेटेर यस पुस्तक निकालिएको छ । राष्ट्रिय राजनिती राष्ट्रिय एकीकरण कला साहित्य संस्कृति प्रकृति र राष्ट्रिय जीवनका सन्दर्भलाई समेटेर काव्यको वनोट तयार भएको छ ।
धादिङ श्री लोकार्पण कार्यक्रममा प्राध्यापक डा.कुल प्रसाद कोईराला, नेपाल संस्कृत विश्वविद्यालय सर्जक डा. रामचन्द्र लम्साल, उपप्राध्यपक उद्धव सिग्देल , समाजशाश्त्री डा. लीला नाथ पौड्याल लगाएतको उपस्तिथी रहेको थियो ।
२०७५ साउन २१ गते प्रकाशित
About The Author
Loading...