Fri. Mar 29th, 2024

एक मुख तीन रुख अभियान अन्र्तगत थाक्रेमा कागतीको विरुवा वितरण


२२ साउन, धादिङ –

धादिङको थाक्रे गाउँपालिकामा एक मुख तीन रुख अभियानको सुरुवात स्वरुप थाक्रेका स्थानीयहरुलाई कागतीको बीउ बितरण गरिएको छ ।

अभियानको सुरुवात स्वरुप वडा नं ९ र १० का १ हजार ३ सय ३९ घरपरिवारमा ४ हजार १ सय ५० वटा कागतीको बिरुवा वितरण गरिएको हो ।

थाक्रे गाउँपालिकाका अध्यक्ष रामकृमार आचार्य, उपमेयर अम्बिका रुपाखेतीले आइतबार एक कार्यक्रमकाबीच विरुवा वितरण गरेको हो ।

आधारशिला सामाजिक उद्दमी महिला सहकारीको स्थानिय व्यवस्थापनमा थाक्रे गाउँपालिकामा वितरण गरिएको हो ।

 

२०७४ साउन २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: