Today: September 22, 2018

धादिङमा मतदाता नामावली संकलन कार्य सुरु

३ बैशाख, धादिङ –

निर्वाचन अयोगले बैसाख २ गतेदेखी क्षेत्रीय र जिल्ला निर्वाचन कार्यलयहरुमा मतदाता नामावली संकलन कार्य सुरु गरेको छ ।

आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो ।
आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ ।

१६ वर्ष उमेर पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउने निर्वाचन कार्यलयले जनाएको छ ।

२०७५ बैशाख ३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट