Fri. Mar 29th, 2024

औषधिको वास्तविक मूल्यभन्दा पाँच हजार बढि रकम लिएपछि !


५ जेठ,  काठमाडौं –

बजारमा पाईने उपभोक्ताले २२ सय प्रतिशतसम्म महंगो तिर्नुपरेको खुलासा भएको छ ।

उधोग, उत्पादक वितरक संग विभिन्न माध्यमबाट स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा उपभोक्ताले औषधिको वास्तविक मृल्यभन्दा ४ सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको हो, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

केहि औषधि भने ५ हजार प्रतिशत सम्म बढी रकम असुल गरेको पनि भेटिएको छ ।
बजार मुल्यबारे स्वदेशी तथा विदेशी उधोग, आर्यतकर्ता उत्पादक र विदेशस्थित औषधि खरिद गर्ने रकारी निकायसंग विभिन्न माध्यममाार्फत मुल्य सुची लिएर मन्त्रालयले अध्ययन रिपोर्ट तयार पारेको हो ।

उक्त अध्ययन सवस्त्य मन्त्रालयको औषधि ब्यवस्थप हेर्ने निकायले भारतमा विभिन्न प्रान्तमा गई उधोग उधोग आतकर्ता र त्हाँको सरकारसंग लिएको हो । कान्तिपुर दैनिकबाट
२०७४ जेठ ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: