Today: December 19, 2018

महिला हराएको सुचना

धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं २ बस्ने हरी बहादुर कामीको श्रीमती ३४ बर्षिय मिना वि.क. घरबाट काम गर्न जाने क्रममा यहि मिति २०७४ साल फागुन १५ गते देखि हराईरहेको हुँदा निजलाई देख्नुहुने वा भेट्नुहुने महानुभावले निजको आफन्त वा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

नाम :    मिना वि.क
उमेर :   ३४ बर्ष
वर्ण  :    गहुँगोरो
उचाई : अन्दाजी ४/५ फिट
लगाएको कपडा : रातो कालो रङ्गको सुईटर, लुङ्गी र फिता वाला चप्पल ।

सम्पर्क
हरी बहादुर कामी ९८६१९३९८७४ र ९८६१४८२१०९
प्रहरी कार्यालय ०१०५२०१९९

प्रकाशित मिति २०७४ चैत १२ गते

Leave a comment


Loading...

ताजा अपडेट