Today: October 22, 2018

नेकपाले तोक्यो प्रदेश अध्यक्ष र इन्चार्ज (सूचीसहित)


५ असोज, काठमाडौँ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले ७ वटै प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज र अध्यक्ष तोकिएको छ । प्रदेश १ र ७ मा ईन्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छ ।

प्रदेश १
प्रदेश संगठन कमिटी इन्चार्ज – भीमप्रसाद आचार्य
सह–इन्चार्ज – सावित्री काफ्ले
अध्यक्ष – देवराज घिमिरे
सचिव – सुरेशकुमार राई

प्रदेश २

प्रदेश संगठन कमिटी इन्चार्ज – सत्यनारायण मण्डल
सह–इन्चार्ज – विश्वनाथ साह
अध्यक्ष – प्रभु साह
सचिव – सुमनराज प्याकुर्‍याल

प्रदेश ३

प्रदेश संगठन कमिटी इन्जार्च अष्टलक्ष्मी शाक्यलाई
सह–इन्चार्ज – नारायण दाहाल
अध्यक्ष – हितमान तामाङ
सचिव – आनन्दप्रसाद पोखरेल
प्रदेश तीनले महिला इन्चार्ज पाएको छ ।

गण्डकी प्रदेश

इन्चार्ज – पृथ्वीसुब्बा गुरुङ
सह–इन्चार्ज – खगराज अधिकारी
अध्यक्ष – हितराज पाण्डे
सचिव – गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज – शंकर पोखरेल
सह–इन्चार्ज –दलबहादुर राना
अध्यक्ष – ओनसरी घर्ती
सचिव – जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्ज –जनार्दन शर्मा
सह–इन्चार्ज यमलाल कँडेल
अध्यक्ष – गोरख बोगटी
सचिव – मायाप्रसाद शर्मा

प्रदेश ७

प्रदेश संगठन कमिटी इन्चार्ज – भीम रावल
सह–इन्चार्ज – लक्ष्मीदत्त जोशी
अध्यक्ष – कर्णबहादुर थापा
सचिव – सिंहराज चौंधरी

२०७५ असोज ५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट