Today: April 24, 2019

नेपाल र यूएईबीचको खेल जारी, नेपाल व्याटिङ गर्दै

११ माघ, काठमाडौं

नेपाल र युनाइटेड अरब इमिरेट्स(यूएई) बीचको पहिलो एकदिवसीय खेल शुक्रबार भइरहेको छ । खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे आईसीसी एकेडेमी ओभल ग्राउण्ड दुबईमा भएको हो ।

युएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । नेपालले पहिला व्याटिङ गर्ने छ ।नेपालले यूएईसँग तीन एकदिवसीयपछि ३ ट्वान्टी–२० शृंखला खेल्नेछ ।

२०७५ माघ ११ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट