Thu. Mar 28th, 2024

निजी स्कुलमा अत्यासलाग्दो शुल्क : कक्षा १ पढ्न ५ लाख !


१५ फागुन,  काठमाडौँ

ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ ।

त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ ।

त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक स्टेसनरी शीर्षकमा २५ हजार दुई सय, आईबी कोर्स तथा आइसीटी शीर्षकमा १४ हजार चार सय, मासिक ट्युसन शुल्कबापत २५ हजार र लन्च तथा स्क्यास शीर्षकमा ६ हजार पाँच सय रुपैयाँ पनि कक्षा १ का विद्यार्थीबाट स्कुलले असुल्दै आएको छ ।

सबै शीर्षकमा हिसाव गर्दा एक कक्षाका विद्यार्थीसँग लिने शुल्क मात्र वार्षिक पाँच लाख बढी हुन्छ । अन्नपुर्ण पोष्टबाट

२०७४ फागुन १५ गते प्रकाशितत

About The Author

Loading...

अन्य समाचारहरु: