Fri. Mar 29th, 2024

नितिनको निर्देशन मेलिनाको बदनाम

६ बैशाख, काठमाडौ

नेपाली चलचित्रको पार्श्व गायन तथा सुगम गायनकी मेलोडी क्विन गायिका मेलिना राईको नया गीत ‘बदनाम सार्वजनिक भएको छ । केही दिन अगाडी सार्वजनिक गरिएको ‘बदनाम’ गीतमा सुजन कटवालको शब्द तथा यम गुरुङको संगीत रहेको छ । यस गीतलाई चन्द सिंहले एरेञ्ज गरेका छन् ।

अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेका रोमान्टिक लव स्टोरी फ्लेवमा बनेको गीतको भिडियोमा मोडल अर्जुन र जुना फिचरिङ छ । पछिल्लो समय नेपाली म्युजिक भिडियोको अभिनयमा ब्यस्त जुनाको यो भिडियोमा अर्जुन संगको अनस्क्रीन क्यामेस्ट्रिलाइ राम्रै सुहाएको देखिन्छ ।

२०७५ बैशाख ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: