Fri. Mar 29th, 2024

पत्रकार महासंघ सबैको साझा संस्थाः गोविन्द आचार्य

 

६ भदौ, काठमाडौं ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई कसैलाई पनि भेदभाव नहुने बताएका छन् ।

प्रतिद्वन्द्वी तिर्थ कोइरालाको सल्लाहअनुसार महासंघलाई अघि बढाउने उनले प्रतिवद्धता पनि जनाए । अध्यक्षमा निर्वाचित भएपछि आयोजित विजयी सभालाई सम्बोधन गर्दै आचार्यले उनले महासंघलाई साझा संस्था बनाएर अगाडी बढाउने बताए । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

२०७४ भदौ ६ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: