Fri. Mar 29th, 2024

धादिङमा आयोजित मैत्रीपूर्ण भलिबलमा राजनीतिक दल विजयी


२ असोज,  धादिङ –

धादिङबेसीमा आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा राजनीतिक दल समूह विजयी भएको छ ।

सोमबार भएको खेलमा राजनीतिक दल समूहले कर्मचारी समूहलाई २५–१७ र २५–२० को सेटमा पराजित गरे ।

संविधान दिवस मूल आयोजक समितिले संविधान दिवसको अवसरमा आयोजना गरिएको खेलमा पत्रकार समूह तेस्रो र जनप्रतिनि समूह सान्त्वना भएका छन् । जनप्रतिनिलाई पत्रकारले २५–१७ र २५–१५ को सेटमा हराए ।

पुरस्कार संविधान दिवसको अवसरमा वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

२०७४ असोज २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: