Fri. Mar 29th, 2024

मध्यमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगीताका क्वाटरफाइनल खेल सुरु

vallyball
२३ मंसिर, धादिङ –

सातौं मध्यमाञ्चल क्षेत्रिय पुरुष भलिबल छनौट प्रतियोगिता अन्र्तगत विहिबारदेखि क्वाटरफाइनलको खेल सुरु भएको छ ।

धादिङको पीडा स्थिल गलौैदीमा जारी प्रतियोगीतामा १९ जिल्लाका खेलाडीहरु सहभागी छन् । क्वाटरफाइनल खेलमा ८ वटा जिल्लाका खेलाडीहरु प्रवेश गरेका छन् ।

मध्यमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजना तथा जिल्ला खेलकुद विकास समिति धादिङको सह–आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।
२०७३ मंसिर २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: