Fri. Mar 29th, 2024

राजदूत सिफारिसमा परराष्ट्र बेखवर

pararstra

११ फागुन, धादिङ ।

सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयसँग समन्वय नगरेको पाइएको छ ।

मन्त्रिपरिषद बैठकले राजदूत सिफारिसको निर्णय लिनुअघि परराष्ट्र मन्त्रालयका सचिवसहितका उच्च अघिकारीहरु यसबारे पूर्ण बेखवर रहेका छन् ।

राजदूत सिफारिसबारे मिडियामा समाचार थाहा पाएपनि औपचारिक रुपमा जानकारी नआएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
अन्नपूर्ण पोस्ट दैनिकबाट ।
२०७३ फागुन ११ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: