Today: March 26, 2019

धादिङबेसीमा आयोजित कार्यक्रममा ५९ जनाले रक्तदान गरे


२३ फागुन, धादिङ –

१ सय ९ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा ६९ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धादिङको प्राविधिक सहयोगमा सहयात्री समाज नेपालले कार्यक्रमको आयोजना गरेको हो ।

धादिङ जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

२०७५ फागुन २३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट