Fri. Mar 29th, 2024

धादिङबेसी सुनौलाबजार सडकखण्डको कुसुण्डे सडकमा भ्वाङ


६ भदौ, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिकाभित्रको सडकमा ठूलो भ्वाङ परेको छ ।

धादिङबेसी सुनौलाबजार सडकखण्डस्थित कुसुण्डेमा सडकमा भ्वाङ परेको हो ।

सडकको वारपार नै भ्वाङ परेपछि सवारी आवागमन रोकिएको छ । धादिङबेसीबाट सुनौलाबजार जाने सवारी साधन बीचमा नै रोकिएको छ । बन्दै गरेको सडकमा करीब १५ फिट भ्वाङ परेको स्थानीयले बताएका छन् ।

२०७५ भदौ ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: