Tue. Mar 19th, 2024

सन्दिप लामिछानेको आईपीएल जर्सी सार्वजनिक

८ चैत, काठमाडौं –

सन्दिप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) जर्सी सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सार्वजनिक गरे । सन्दिपले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा लगाउने छन् ।

दिल्लीले सन्दीपलाई १ नम्बरको जर्सी दिएको छ । दिल्लीले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा अनुवन्ध गरेको थियो । सन्दीप आउँदो मंगलबार आइपिएलको अभ्यासका लागि भारत जाँदैछन् ।

२०७४ चैत ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: