Thu. Mar 28th, 2024

शोभा त्रिपाठीको ‘टिकिया हरायो मेरो’ गीत बजारमा

२४ असार,  धादिङ – 

लोकगायीका शोभा त्रिपाठीको ‘ टिकिया हरायो मेरो ‘ गीत बजारमा आएको छ ।

हरितालिका तीजलाई लक्षित गर्दै गुड मर्निङ टिभि नेपालको प्रस्तुतीमा गीत सार्वजनिक गरेकी हुन् । गीतमा एकनारायण भण्डारीको लय शब्द रहेको छ भने शोभा त्रिपाठीकोआवाज रहेको छ ।

त्रिपाठीले हरेक वर्षको तीजमा नयाँ नयाँ गीत बजारमा ल्याउने गरेकी छन् ।

२०७४ असार २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: